बनेपा – काभ्रे जिल्लामा रहेका सम्पुर्ण प्रतिभाहरु सबै सामु ल्याउने उदेश्यले जिल्लामा नै पहिलो पटक बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० हुने भएको छ । काभ्रे जिल्लामा रहेका सबै उमेर समुहका मानिसहरु भित्र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्न बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको
बनेपा । नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले आगलागि पिडितलाई सहयोग गरेका छन् । नेपाली काँग्रेस काभ्रेको १४ औं अधिवेश पछि भएको पहिलो जिल्ला सम्मेलननैमै नगई वादे पिडितलाई सहयोग गर्न पुगेका छन् । नेविसंघ सभापति तथा बनेपा न.पा वडा नं ९ का वडा अध्यक्ष समेत रहेका वादे नेपाली काँग्रेसको जिल्ला सम्मेलन भैरहेको समयमा
काभ्रेपलाञ्चोक – राजकुमार दाहाल काभ्रे जिल्लाको सहकारी क्षेत्रमा एक परिचित नाम हो । समुदायमा रहेर सामाजिक सेवा गर्न मन पराउने दाहाल समाजलाई सकारात्मक दिसा तर्फ उन्मुख गराउँन, नयाँ नयाँ स्थानहरुको अवलोकन भ्रमण गर्न, संगित र खेलकुदमा पनि विशेष रुची राख्नु हुन्छ । पढाई संगसंगै पहिलो पटक कुन्तावेसिमा रहेको पुरानो गैह्र सरकारी संस्था समाज सेवा समुहमा
काठमाडौं ।“समयले जुरायो” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई “प्रतीक” को शब्द रहेको गीतमा संगीतकार तथा गायक सरोज कोइरालाले सङीत दिएका छन । शिव परियार र मिना नेपालीको स्वर रहेको गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन । नायक श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो
काभ्रेपलान्चोक जिल्लाको नेपाली कांग्रेस पार्टीमा एक परिचित नाम हो संगम थापा । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थापा बनेपा नगरपालिका वडा नं. ११ मा स्वर्गीय माता पिता कृष्ण बहादुर थापा र शान्ति थापाको कोख बाट जन्मनु भएको हो । नेपाली कांग्रेस पार्टी बाट राजनीतिमा सक्रिय थापा नेपाली कांग्रेसको कृयाशिल सदस्य हुँदै हाल ट्रेड युनियन
Uttar Pradesh. India | Closing ceremony of the 3-day national art workshop exhibition camp along with army soldiers & women’s honor program has been completed in Sambala, Uttar Pradesh, India. The program was hosted by Udan Artist Group Babarala, under the Amrit Mahotsav was held at the garden banquet. Ceremony was inaugurated by the District
तेस्रो हिमालयन अन्तराष्ट्रिय अवार्ड एक विशेष समारोहका बिच काठमाडौंमा सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तराष्ट्रिय अवार्डको तेस्रो संस्करणमा गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच मध्ये बाट पनि सर्वउत्कृष्ट हुने लाई अवार्ड प्रदान गरिएको थियो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराको साथ वैशाख
काभ्रेपलान्चोक जिल्लाको सहकारी क्षेत्रमा एक परिचीत नाम हो रामकृष्ण रायक्षेत्री धुलिखेल ४ बखुण्डोलमा बस्नु हुने रायक्षेत्री सहकारी क्षेत्रमा आउनु भन्दा अगाडी शिक्षण पेसामा हुनुहुन्थ्यो । पछी समय अनुसार एउटा व्यवसायिक फर्ममा लेखापाल हुदै अहिले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को व्यवस्थापक हुनुहुन्छ । सहकारी क्षेत्रमा २०६१ सालमा सदस्यको रुपमा बुडोल सामुदायिक बचत
काभ्रेपलान्चोक – नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिती काभ्रेको समन्वयमा नेपाल तरुण दल काभ्रे प्रदेश सभा २(ख) क्षेत्रिय कार्यसमिति र नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको आयोजनामा बधाई, शुभकामना, पद हस्तान्तरण एव कार्यसमिति बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार बनेपाको पाटी भेन्युमा नेपाल तरुण दल प्रदेश कार्यसमिति र बनेपा नगर कार्यसमितिलाई पद हस्तान्तरण तथा
काभ्रेपलान्चोक – कोरोना भाइरस संक्रमण पछि नेपाली गित संगित निकै चलाय मान भएको छ । कोरोना भाइरसले रोकिएको मेला महोत्सव सुचारु भएको छ । आज भोली मेला महोत्सवको करण कलाकारहरु लाई भ्याइ नभ्याई छ । यो संग संगै पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा पनि निकै बिकृती फैलिएको छ । पैसा कै कारण कला नभएका