१४ फागुन, बैतडी- भारतमा काम गर्न गएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।
निजि र सरकारी सवारी साधन तत्काललाई नहट्ने
सरकारले फागुन १ देखि बाथ मुटुरोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार नि:शुल्क उपलब्ध गराउने भएको छ । शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको वार्षिकोत्सक समारोहमा शनिबार बोल्दै स्वास्थ्य मन्त्री गगन थापाले बाथ मुटु रोगको शल्यक्रियासहित सबै उपचार नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । अब फागुन १ देखि मुलुकभरका यस्तो सेवा प्रदान गर्ने सरकारी स्वास्थ्य निकायले वाथ
बढी समय काम गर्नु र कम समय सुत्नु मुटुको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । दमकल, आकस्मिक चिकित्सा सेवा, रेजिडेन्ट डाक्टर तथा बढी तनावमा काम गर्ने व्यक्तिहरूले सुत्ने समय कम पाउँछन् । जर्मनीको युनिभर्सिटी अफ बानमा यो अध्ययनका मुख्य व्यक्ति डयानिएल कुएटिङका अनुसार २४ घन्टे सिफ्टले गर्दा कम सुत्न पाउने व्यक्तिहरूमा मुटु संकुचित हुने स्वाभाविक
रोगको कुनै न कुनै संकेत अवश्य हुन्छन् । निकै ध्यान दिएर हेर्ने हो वा याद गर्ने हो भने शरिरमा कस्तो रोग लागेको छ त्यो पत्ता लगाउन सकिन्छ मात्र कस्तो रोग लाग्दा कस्तो संकेत हुन्छन् भन्ने बारे सचेत हुन आवश्यक छ । आज हामी तपाईं यसबारे ८ जानकारी दिँदै छौं । अनुहार सुन्निएमाः मृगौलाको समस्या यदि
न्याय सेवामा ५ जना सचिवको बढुवा, विवाद कायमै
तरुलको तरकारी कसलाई पो नमीठो हेाला र ? तरकारी बनाएर मात्र नभै उसिनेर मात्रै पनि खाइने तरुल माघे संक्रान्तिमा त खानैपर्ने कन्दमुल हो । निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । वास्तवमा तरुल केवल तरकारी मात्र होइन, जडीबुटी नै हो । तरुलमा फाइबर, भिटामिन सी, भिटामिन