काभ्रे : जिल्लाको धुलिखेलमा ‘दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९’ हने भएको छ । ब्याच नं २०६५ धुलिखेलको आयोजना र धुलिखेल नगरपालिकाको सहयोगमा यहीँ असोज ९ र १० गते धुलिखेल–४ स्थित एस.आर फुटसलमा फुटसल टोर्नामेन्ट हुदैँछ । टोर्नामेन्टमा प्रथम हुनेले १ लाख १० हजार र दास्रो स्थान हासिल गर्नेले ५५ हजार रुपैँया नगद पुरस्कार प्राप्त
काभ्रेपलान्चोक – काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ मा रहेको मनाकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सुरु समारोहको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रे बचत संघका सल्लाहकार
काभ्रेपलान्चोक – श्री साङ्ला बालकुमारी मा.बि ले आयाेजना गरेको सम्मान तथा शैक्षिक सामग्री बितण कार्यक्रम नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं ६ माननिय सभासद भिमसेन दास प्रधानकाे सिफारिसमा China Foundation For Poverty Alleviation.Alibaba Philanthoropy.Noble Compassionate Volunteers श्री साङ्ला माध्यमिक बिधालयका कक्षा नसरी देखि पाँच कक्षा सम्मका २५० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री तथा झाेला
काभ्रेपलान्चोक – उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा ७ को १९ औं बार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्व तथा बनेपा नगर पालिकाका नगर प्रमुख शान्तीरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि वनेपाको १९ औ बार्षिक साधारण सभामा संस्थाका सचिब दियेसरत्न शाक्य ,
खुशी शर्माले ‘किड्स सुपर मोडल २०२२’ को शीर्ष उपाधि चुमेकी छिन् । अन्य प्रतियोगितालाई पछि पार्दै शर्मा आईतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित स्पर्धामा विजेता बनेकी हुन् । शिर्ष उपाधी विजेता शर्माले उपाधिका साथमा अन्य आकर्षक उपहारहरुसहित मोडलिङ सम्वद्द विभिन्न अवसरहरु प्राप्त गरेकी छिन। \ आर्शु महर्जन र सुगन्धा अधिकारीको अफिसियल कोरियोग्राफीमा बालाबालिकाहरुको व्यक्तित्व विकास,
काभ्रेपलान्चोक – नेपाली कांग्रेस नमोबुद्ध काठमाण्डौ सम्पर्क समितिको सभापतिमा आकाश लामा चयन भएका छन् । नेपाली काग्रेस नमोबुद्ध कार्य समितिको आयोजनामा भएको सम्पर्क समिति गठन कार्यक्रममा लामा सहित उपसभापतिमा सिद्धिबहादुर दाहाल र हिमाल सिं तामाङ, सचिवमा रत्न लामा र नवेश तामाङ, सहसचिवमा प्रेमबहादुर लामा र विनोद न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शंकर रायमाझी,
काठमाडौं । जनसवाल राष्ट्रिय दैनिक १६ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा गणतन्त्र स्थापनासँगै प्रारम्भ भएको जनसवाल रास्ट्रीय दैनिकले विभिन्न आरोह–अवरोहसँगै प्रकाशनको डेढ दशक पूरा गरेको हो । राजनीतिक, आर्थिक, सामाजिकसँगै गैरआवासीय नेपाली र वैदेशिक रोजगारका विषयलाई केन्द्रविन्दुमा राखेर जनसवाल रास्ट्रीय दैनिक प्रकाशन हुँदै आएको छ । सयमक्रमसँगै पाठकहरुका चाहना, अपेक्षा र आवश्यकताहरुलाई सम्बोधन
काभ्रेपलान्चोक – “हाम्रो चाडपर्व कला सस्कृति संरक्षण एवं सम्बर्द्धन” कार्यक्रम अन्तर्गत बागमती गण्डकी र धवलागिरी क्षेत्रमा हरितालिका तीज फेलोसिप कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो। बागमती एरियाको हरितालिका “तीज फेलोसिप कार्यक्रम” पुर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालको प्रमुख आथित्य एवं निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मान बहादुर रोक्काको विषेश आथित्यतामा तथा क्याबिनेट पदाधिकारी र सदस्यहरुको भव्य उपस्थिति
Kathmandu -My Tech and Assembly Sdn BSD, an international company in Malaysia, signed an agreement on Thursday to hire Nepali workers at zero cost. My Tech and Assembly Sdn BSD has entered into a bilateral agreement with Nepal’s White Harsha Recruitment Pvt. Ltd. The agreement was signed by HR Director Michael Lee on behalf of
काभ्रेपलान्चोक – श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन् ।तारर्केश्वर नगरपालिका–१ मा अवस्थित विद्यालयमा उनी व्यवस्थापन समितिबाट चुनिएका हुन्। बिगत २० बर्ष देखि सञ्चार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविष्य बन्ने ठाउँ भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही