Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

Uncategorized

एउटा व्यक्ति सबैको लागी असल हुन सक्दैन – रोहित दंगाल अस्ट्रेलिया

  काभ्रेपलाञ्चोक – जिल्लाको बनेपा नगरपालिका वडा नं. ३ मा जन्मनु भएको युवा व्यवसायी रोहित दंगाल आज भोली अस्ट्रेलियामा हुनुहुन्छ । सक्सेस एजुकेशनल कन्सल्टेन्सी एण्ड जब सोलुसन प्रा.लि लाई काभ्रेको नै उत्कृष्ट र विश्वसनिया कन्सल्टेन्सी बनाउनको लागी अस्ट्रेलियामा गएर त्यहाँका बिभिन्न कलेजको निर्देशकहरु सँग भेट र्वाता जारी राखेको बताउनु भयो । व्यवसायको साथ साथै दंगाल

चुनावी अभियानमा हामी अग्रपंक्तिमा देखिन्छौ : सभापति बिजेन रंजित

काभ्रेपलाञ्चोक – २०४६ सालमा जन्मनु भएको बिजेन रंजित पछिल्लो समय राजनीतिको साथ साथै व्यवसायमा पनि सक्रिय ब्यक्तिको रुपमा सुपरिचित हुनुहुन्छ । २०६५ साल देखि नेपाली कांग्रेसको विद्यार्थी राजनीति बाट राजनीतिमा हुमिनु भएको रंजित पछिल्लो समय नेपाल तरुण दल बनेपा नगर कार्यसमिति सभापति हुनुहुन्छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बनेपाको नगर

साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गर्दै गरिमा बचत

काभ्रेपलान्चोक – गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । आज शुक्रबार संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । संस्थाले आफ्नो साधारणसदस्य

काभ्रेमा कांग्रेसका कार्यकर्ताले दिन थाले पार्टी बाट राजीनामा

  काभ्रेपलान्चोक – बनेपाका चर्चित युवा रोहित दंगालले आज बाट आफु कुनै पनि पार्टिको साधारण सदस्य समेत नरहेको र पुर्णरुपमा स्वतन्त्र रहेको जानकारी दिनु भयो। नेपाली नेपाली काङ्ग्रेसमा बिगत १० बर्ष देखि निकै कृयाशिल रुपमा देखिँदै आउनुभएका दंगाल बनेपा ३ बाट क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्थ्यो । आज मात्र आफ्नो आधिकारिक फेसबुक मार्फत उहाँले आफु कुनै

डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं-गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भनेका छन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा

नेपाल तरुण दल काभ्रेका निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधले गरे नगद सहित आश्रममा खाद्यान्न सहयोग

काभ्रेपलान्चोक – नेपाल तरुण दलका निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधले आश्रममा खाद्यान्न सहित नगद सहयोग गरेका छन् । तरुण दलको ६९ औं स्थापना दिवसको अवसरमा धुलिखेल नगरपालिका वडा नं. १२ रहेको मानव कल्याण सेवा समाजमा ५ हजार नगद सहित आश्रममा खाद्यान्न सहयोग गरेका हुन् । कार्यक्रममा नेता बैधले युवाहरु सामाजिक काममा पनि लाग्नु पर्नेमा जोड

ताराबहादुर कुँबरको घर दैलो अभियान जारी आज ज्याम्दी पुगे

  काभ्रेपलान्चोक – आगामी मंसिर ४ गते हुने निर्वाचन नजिकिदै गर्दा गठबन्धन दल, प्रमुख प्रतिपक्षी तथा अन्य साना दल र स्वतन्त्र सबै उम्मेदवारहरु घरदैलोमै व्यस्त भएको देखिन्छ । काभ्रेमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगका अनुसार आगामी कात्तिक

ताराबहादुर कुँवरले गरे मुलखर्क भिमसेन र पलाञ्चोक भगवतीलाई साक्षी राखेर प्रतिज्ञा पत्र सार्वजनिक

काभ्रेपलान्चोक – लौरो चुनाव चिन्ह लिएर काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा २ अन्र्तगत प्रदेश सभा १ का उम्मेदवार ताराबहादुर कुँवरले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्नु भएको छ । कार्यक्रममा बोल्दै तारा बहादुर कुँवरले भन्नू भयो म निर्वाचित भए पछि मुलखर्क भिमसेन तथा पलाञ्चोक भगवतीलाई साक्षी राखेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, भौतिक संरचना निर्माण, पर्यटन, रोजगार,

गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ : राम कृष्ण पोखरेल जिल्ला सदस्य

काभ्रेपलान्चोक – २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि धुलिखेल नगरपालिका वडा नं.३ ले लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त बैठक आज सम्पन्न गरेको छ । नेपाली कांग्रेस धुलिखेल वडा नं. ३ का सभापति मधुसुदन खत्रीको सभापतित्वमा सम्पन्न हो । बैठकले संयुक्त गठबन्धनको तर्फबाट एक जुट भएर लाग्ने र बिजय गराइ

गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ : राम कृष्ण पोखरेल जिल्ला सदस्य

काभ्रेपलान्चोक – २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि धुलिखेल नगरपालिका वडा नं.३ ले लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त बैठक आज सम्पन्न गरेको छ । नेपाली कांग्रेस धुलिखेल वडा नं. ३ का सभापति मधुसुदन खत्रीको सभापतित्वमा सम्पन्न हो । बैठकले संयुक्त गठबन्धनको तर्फबाट एक जुट भएर लाग्ने र बिजय गराइ