काठमाण्डौ – चलचित्र विकास बोर्डले शुक्रबार एक विशेष कार्यक्रमका बीच १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो। चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित सो कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना,
काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र नेपाल पत्रकार महासंघ बीच यहि भाद्र ६ गते एन्फाको खेल मैदानमा रमाइलो मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न भएको थियो। साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्ष देखि तीज संवाद लगायतका कार्यक्रमहरुकोको आयोजना गर्दै आईरहेको छ । साथी संस्थाले
अमेरिका– कला र कलाकारको सारथी ईनास अमेरिकाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, सामाजिक सेवा लगायतका बिभिन्न क्षेत्रहरुमा विशिष्ट योगदान पुर्याउनु हुने समुदायका विशिष्ट व्यक्तित्वहरूलाई बिशेष सम्मान गर्दै, नेपाल नेपालीका बिभिन्न भाषा, संस्कृति र विविधता झल्किने बिभिन्न सांगितिक र सांस्कृतिक प्रस्तुतिहरु सहित ईनास राष्ट्रीय सम्मान २०२५ साथै बिबिध सांस्कृतिक कार्यक्रम यहि जूलाई महिनाको २१ तारिख शनिवारको
काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो … को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन्
काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो । विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई विशेष
काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष भाद्र ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहका विच काँठ क्षेत्रमा ख्याति कमाएका बरिष्ठ लोक गायक श्री रेशम थापालाई नगद रु ५१००० हजार रुपैया सहति सम्मान अर्पण गर्दै समापन भएको छ ।
काठमाण्डौ – धरानका अंक २६ का आदेश प्रधान मिस्टर नेपालमा सहभागी भए संगै उनको चर्चा चुलिएको छ । चलचित्र क्षेत्रका दिग्गज हस्तिहरुले उनको फोटो शेयर गर्दै उनलाई जीतको अग्रिम बधाई तथा शुभकामना दिएका छन् । निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानका जेठा सुपुत्र आदेशले स्कुल तह डिपोट सेकेन्डरी
काठमाण्डौ – राष्ट्रिय समावेशी अवार्डको रुपमा परिचित अवार्ड हो निम अवार्ड । देश भरिको भाषा भाषिहरुका श्रृजनाहरुलाई विशेष महत्व दिएर आयोजना हुदै आएको निम अवार्डको आफ्नै विशेषता रहेको छ । कलाकार तथा श्र्रष्टा सर्जकहरुले पनि एउटा महोत्सवको रुपमा प्रत्यक वर्ष मनाउदै आएका छन् यस लाई । म र मेरो श्रीमान चलचित्र निर्देशक माधव राज खरेल
काठमाडौं – “युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्ष, सांस्कृतिक विविधताको उत्सव” नारासहित आयोजना हुन गैरहेको १३ औं संस्करणको नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको आयोजना हुने भएको छ । नेपालसँग दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षको विशेष अवसर भएकाले पनि यस वर्षको संस्करण अन्य बर्षहरुको भन्दा पनि महत्वपूर्ण रहेको युरोपियन युनियनको उपप्रमुख डा. जोएल इभोनेटले रहेको बताइन् ।