Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

Sliders

5th NCIFF Celebrates Human Rights, Sustainable Development, and Cultural Creativity through Films

KATHMANDU– “We are thrilled to present the 5th Nepal Cultural International Film Festival, an event that not only celebrates the art of cinema but also serves as a platform for dialogue on crucial issues such as human rights and sustainable development,” said by Mr.Santosh Subedi, The Chairman of Nepal Culture and Film Center and Director

लव प्याकुरेलको अध्यक्षतामा आइएनएनएफमा नयाँ कार्यसमितिको गठन

काठमाडौं – इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्काको अतुलनीय समर्पण र असाधारण प्रतिभालाई कदर गर्दै चलचित्र स्वर्णिम सम्मान २०८० बाट सम्मानित

विविध साँस्कृतिक प्रस्तुती सहित दोश्रो रारा म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

काठमाडौं – कनका सुन्दरी फिल्मसद्धारा आयोजित दोश्रो रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० भव्य रुपमा सम्पन्न भएको छ । कनका सुन्दरी फिल्मसका अध्यक्ष संगीतकार पदम बहादुर रोकायाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । चर्चित कार्यक्रम संचालक दिनेश डिसीद्धारा संचालित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले कनका सुन्दरी फिल्मसले

चिट्ठीको पोष्ट प्रोडक्सन सकियो, प्रचार प्रसारको तयारीमा निर्माण पक्ष

काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज

पाँचौं पिम नेपाल फिल्म फेस्टिबल आजबाट काठमाण्डौमा सुरु

काठमाडौं- काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथप उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलिचत्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको

तेश्रो स्पाईनी ब्याबलर फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न

काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले जेष्ठ २४ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई

The artistic, creative thinking and study of the directors must be appraised!

Kathmandu – In the pages of history, half a century of film production in Nepal has been completed, it is also mature for its age. While crossing the age of half a century, this film sector has not been established as an industry even today or has not been allowed to be established. Some explanation

नेपाल सरकारद्धारा विभिन्न मानपदवी प्रदान, चलचित्र निर्देशक खरेल “जनसेवाश्री” द्धारा विभुषित

काठमाडौं – सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफरिसमा राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरेको भन्दै चलचित्र निर्देशक माधव राज खरेल सहित समाजका विभिन्न क्षेत्र उल्लेखनिय योगदान पुर्याएका सात सय २८ व्यक्तित्वहरुलाई नेपाल सरकारले विभिन्न मानपदवी प्रदान गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बैशाख १ गते आयोजना भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपाली चलचित्र

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ– चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । एस के डिजिटल को युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त

सागरले नगरकोटमा मिनाको साथ खोजेपछी (भिडियो सहित)

काठमाडौं- नेपाली तथा तामाङ भाषा चलचित्र एवं म्यूजिक भिडियोमा ख्याति कमाएका नायक तथा मोडल सागर घिसिङ र नायिका मिना लामाको फिचर्ड रहेको नयाँ गीत ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो। प्रेमकथामा आधारित म्युजिक भिडियोमा नायक घिसिङ र नायिका लामाले  अभिनय गरेरका छन्