Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी

Wednesday, November 27, 2024 National Power


काठमाण्डौ –मैत्रिय फाउण्डेशनका बालबालिकाहरुले भारतको पन्जावमा आयोजना भईरहेको अन्तराष्ट्रिय कराँते डु च्याम्पेनसिपमा विजयी भएका छन् । यहि नोभेम्बर २३ र २४ दुई दिनसम्म आयोजना भएकोे उक्त खेलमा फाउण्डेनशनका १७ जना बालकालिकाहरुले उत्कृष्ट प्रदर्शनी गर्दै विजय हासिल गरेको मैत्रिय फाउण्डेशनकी अध्यक्ष महिमा पोख्रेलले बताएकी छन् ।

उक्त प्रतियोगीतामा प्रमुख अतिथीको रुपमा फाउण्डेशनकी अध्यक्ष पोख्रेललाईनै निमन्त्रणा गरिएको थियो । आफ्ना बालबालिकाहरुले पञ्जावमा आयोजना भएको खेलमा विजयी भएकोमा खुशी व्यक्ति गरेकि छन् । ललितपुरको बाँडेगाँउमा रहेको फाउण्डेशनले आफ्नो वालवालिकाहरुलाई पढाईका अलावा अतिरिक्त क्रियाकलापहरुमा पनि उत्तिकै सक्रिय गराउदै आइरहेको छ ।