Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

मैत्रिय फाउण्डेनशनका बालबालिकाले भारतमा कराँते खेल्दै

Friday, November 22, 2024 National Power

काठमाण्डौ – मैत्रिय फाउण्डेशनका बालबालिकाहरुले भारतको पन्जावमा आयोजना भईरहेको अन्तराष्ट्रिय कराँते डु च्याम्पेनसिपमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका छन् ।

यहि नोभेम्बर २३ र २४ दुई दिनसम्म आयोजना हुने उक्त खेलमा फाउण्डेनशनका १७ जना बालकालिकाहरुले उत्कृष्ट प्रदर्शनी गर्नेमा आफु विश्वस्थ रहेको मैत्रिय फाउण्डेशनकी अध्यक्ष महिमा पोख्रेलले बताएकी छन् ।

उक्त प्रतियोगीतामा प्रमुख अतिथीको रुपमा फाउण्डेशनकी अध्यक्ष पोख्रेललाईनै निमन्त्रणा गरिएको छ । ललितपुरको बाँडेगाँउमा रहेको फाउण्डेशनले आफ्नो वालवालिकाहरुलाई पढाईका अलावा अतिरिक्त क्रियाकलापहरुमा पनि उत्तिकै सक्रिय गराउदै आइरहेको छ ।