Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत

Sunday, February 16, 2025 National Power

 

काठमाण्डौ – गायक प्रमोद डिजीको रुप्स्या पातली सुवाको भिडियो सार्वजनिक भएको छ । आर डिपी डिजिटलको युटुव चयानल मार्फत सार्वजनिक भएको उक्त गीतमा शब्द चलचित्र निर्देशक माधव राज खरेलको रहेको छ भने राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज का साथै मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

डेउडालाई फ्युजन तरिकाले तयार पारिएको उत्त गीतको भिडियोमा खेम डिसी, लक्ष्मी सुनार आरसी गोर्खालीको अभिनय देख्न सकिन्छ । अनिल शाहीको निर्देशन तयार पारिएको भिडियोमा अमित विकको छायाँकन तथा राजेश कुमारको सम्पादन रहेको छ ।