Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

नागढुंगा–धुलिखेल मेट्रोरेल १५ महिनाभित्र सम्पन्न हुने, २ खर्ब लागत अनुमान

१७ बैशाख,काभ्रे – नागढुंगा–धुलिखेल मेट्रोरेल मार्गको विस्तृत सम्भाव्यता अध्ययन ९डिपिएस० १५ महिनाभित्र सम्पन्न हुने भएको छ । नागढुंगा–कलंकी–कोटेश्वर हुँदै धुलिखेल (अनुमानित) रुट रहने उक्त मेट्रोरेल मार्गको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) हप्ता दिनभित्र जारी गर्ने लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ । ३७ किलोमिटर लम्बाइ अनुमान गरिएको सो मार्गको अध्ययन गर्न कम्पनी छनोट प्रक्रिया तत्काल थालिने

पक्राउ परे दीपक मनाङे

७ बैशाख,काठमाण्डौ – फरार अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो । गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा

कोशिपारिको बाटोमा कालोपत्रे सुरु

७ बैशाख,काभ्रे – कोशीपारी दोलालघाट हुँदै भुम्लुटार सम्मको बाटो कालोपत्रे आज बाट सुरु भएको छ । हालै नव निर्वाचित ऐमाले तर्फका अध्यक्ष गुमान्धोज कुवंरले जनताले आफुलाई मत दिए बापत कच्चि मोटर बाटो पिच गर्छु भनेर बाचा गरेको थिए ।  निर्वाचन पछी लागतै कुवरले बिकास निर्माणको कामलाई तिब्रता दिदै आएकोले स्थानीय खुशी हुदै आएका छन् । कोशीपरि पनि

ट्राफिक अपडेट

३ बैशाख,काठमाण्डौ – उपत्यका स्थित कलंकी, कोटेश्वर सडक खण्डमा सवारी साधन चापमा चलिरहेका छन् । चाप रहेका स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरीरहेको छ । मातातिर्थ मन्दिर परिसरमा दर्शनार्थीको भिडभाड रहेका कारण गुर्जुधारा चोक र थानकोट स्थित टेलिकम कार्यालय अगाडिबाटै, मातातिर्थतर्फ सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । सतुङगलबाट मातातिर्थ जाने भाडाका सवारी

सतुंगलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ बैशाख, काठमाण्डौ – आज बिहान ४ बजे बिहान काठमाडौंको चन्द्रगिरी नगरपालीका १ सतुगंलमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा १७ च ९३३० नम्बरको जिपले बा ८० प ९२२३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ गल्छी गाँउपालीका ४ घर भई हाल नैकाप बस्ने ४२ बर्षीय सोम बहादुर तामाङको रहेका

अरनिको यातयातको एकाधिकार तोडियो -सिन्डिकेटको पक्षमा रहेकाहरुको रुट ईजाजत खारेजी प्रक्रियामा

२१ चैत, काठमाडौं – कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार (आज) नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो । अत्यावश्यक सार्वजनिक सेवमा समितिहरुले हड्ताल गरेपछि

ट्राफिक अपडेट

२० चैत,काठमाण्डौ – सहकारी दिवसको अवसरमा उपत्यका डिल्लीबजारबाट भृकुटीसम्मका लागि र लगनखेलबाट मंगलबजार सम्मको लागि झाँकी सहितको ¥याली भइरकेको छ । जसका कारण यी स्थानको सवारी आवागमनमा सामान्य प्रभाव परेको छ । सहकारी दिवसको अवसरमा उपत्यका डिल्लीबजारबाट भृकुटीसम्मका लागि र लगनखेलबाट मंगलबजार सम्मको लागि झाँकी सहितको ¥याली भइरकेको छ । जसका कारण यी स्थानको सवारी

ट्राफिक अपडेट

१५ चैत,काठमाण्डौ फर्पिङ्ग हुदै संचालन हुने सवारी साधन यतिबेला प्रभावित भएका छन् । बिहान भएको सवारी दुर्घटनाको बिषयलाई लिएर स्थानियले सडक अवरुद्ध गरेका कारण सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको हो । यस बाहेक बिहानको पिक आवरमा बढेका सवारीका कारण उपत्यका स्थित कलंकी, एकान्तकुना, जडिबुटी, कोटेश्वर हुदै संचालन हुने सवारी साधन चापमा चलिरहेका छन् ।

ट्राफिक अपडेट

९ चैत, काठमाण्डौ-  यतिबेला उपत्यका स्थित थापाथली, माईतीघर, त्रिपुरेश्वर, जमल, लैनचौर र केशरमहल चोकमा सवारी साधनहरु चापमा चलिरहेका छन् । त्यस्तै कलंकी, नैकाप, जडिबुटी, कोटेश्वर, मित्रपार्क, चुच्चेपाटी, चावहिल र नारायणगोपाल चोक हुँदै संचालन हुने सवारी साधनहरु पनि चापमै चलिरहेका छन् । सवारी चाप रहेको स्थानमा ट्राफिक प्रहरी द्धारा सहज आवागमनको प्रयास भैरहेको छ । ललितपुरको

ट्राफिक अपडेट

७ चैत काठमाण्डौ – उपत्यका स्थित जमल, केशरमहल, सोह््रखुट्टे, लैनचौर, थापाथली, कोटेश्वर, कलंकी, नैकाप सडक खण्डमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । उपत्यका स्थित जमल, केशरमहल, सोह््रखुट्टे, लैनचौर, थापाथली, कोटेश्वर, कलंकी, नैकाप सडक खण्डमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । सवारी चाप रहेको स्थानहरुमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरीरहेको छ ।