Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

सतुंगलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Sunday, April 15, 2018 National Power

२ बैशाख, काठमाण्डौ – आज बिहान ४ बजे बिहान काठमाडौंको चन्द्रगिरी नगरपालीका १ सतुगंलमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा १७ च ९३३० नम्बरको जिपले बा ८० प ९२२३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ गल्छी गाँउपालीका ४ घर भई हाल नैकाप बस्ने ४२ बर्षीय सोम बहादुर तामाङको रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई तत्कालै उपचारको लागी ओम समाज अस्पताल सतुंगल ल्याइएकोमा उपचारको क्रममा बिहान साढे ४ बजे, मृत्यु भएको थियो । शवलाई पोष्टमार्टको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । दुर्घटनामा संलग्न जिप सहित चालकलाई महानगरीय प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

२ बैशाख काठमाण्डौ आज बिहान ४ बजे बिहान काठमाडौंको चन्द्रगिरी नगरपालीका १ सतुगंलमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा १७ च ९३३० नम्बरको जिपले बा ८० प ९२२३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ गल्छी गाँउपालीका ४ घर भई हाल नैकाप बस्ने ४२ बर्षीय सोम बहादुर तामाङको रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई तत्कालै उपचारको लागी ओम समाज अस्पताल सतुंगल ल्याइएकोमा उपचारको क्रममा बिहान साढे ४ बजे, मृत्यु भएको थियो । शवलाई पोष्टमार्टको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । दुर्घटनामा संलग्न जिप सहित चालकलाई महानगरीय प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

#ktmtraffic