Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

२३ भदौ, काठमाडौं – गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले

चोरी भएको शिशुको शव भेटियो

११ भदौ, महोत्तरी – महोत्तरीको औरही नगरपालिकाबाट आइतबार चोरी एक शिशुको शव मृत अवस्थामा फेला परेको छ । औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् । शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले बताए ।

कञ्चनपुरमा आइतबार पनि कर्फ्यु

१० भदौ अरबिन्द्र गौतम/काठमाडौं  – कञ्चनपुरको भीमदत्तनगरमा आइतबार पुनः कर्फ्यु लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आइतबार बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको हो भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि

गृहमन्त्रीले भेटे कञ्चनपुर घटनाका घाइतेलाई

८ भदौ, काठमाडौं – कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् । शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर थापाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।  यसअघि कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको घटनामाथि प्रहरीले गरेको अनुसन्धानमा प्रश्न उठाउँदै चर्किएको आन्दोलनका क्रममा

बनेपामा गाडीले किचेर महिलाको मृत्यु

३ भदौ,अरबिन्द्र गौतम /काभ्रेपलाञ्चोक – बनेपा नगरपालिका–८ बसपार्कपछाडि सवारी साधनले किच्दा एक महिलाको मृत्यु भएको छ। गाडी ब्याक गर्दा महिलालाई किचेर मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार बताए। ‘स्थानीयवीका अनुसार ती महिला सडकमा मागेर खाने गर्थिन्,’ शाहले भने, ‘मृतक महिलाको सनाखत हुन सकेको छैन।’ प्रहरीले घटनामा संलग्न हुन

लम्की बजारको गुट्खा उद्योगमा बम विष्फोट

२४ साउन, कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका( १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट भएको हो । ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य

अनशनको नाममा राजनीतिक अस्थिरता निम्त्याउन खोजे सरकार चुप लागेर बस्दैन् : मन्त्री महासेठ

‘अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट छ भन्ने कुरामा कुनै सत्यता छैन’ : मन्त्री महासेठ ६ साउन, काठमाडौं –  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अब सिण्डिकेट कहिल्यैपनि नफर्किनेगरि अन्त्य भैसक्यो, सिण्डिकेट चलाउने संघ तथा संस्थाहरु यही श्रावणदेखि बन्द भैसके।’ आइतबार रिपोर्टर्स

बनेपामा नै रोकिन्छ ट्रिपर, अवदेखी राति ८ बजे देखि विहान ५ वजेसम्म मात्रै चल्ने

काभ्रे  – उपत्यकाका ३ तीन जिल्लामा भित्रने ट्रिपरलाई ट्राफिक प्रहरीले बनेपामा नै रोक्ने गरेको छ । निर्माण सामग्री बोकेर सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकबाट राजधानी भित्रने ट्रिपरलाई बनेपामा नै रोक्ने गरिएको ट्राफिक प्रमुखले  वताएका छन् । साउन १ गतेदेखि राति ८ बजे देखि विहान ५ वजेसम्ममात्रै चल्न दिने उपत्यका प्रशासनको निर्णय पछि जिल्लाको पनौती, पाँचखाल हिवापाटी, खोपासी भकुण्डे

कञ्चनपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप

४ साउन, कञ्चनपुर – आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन् । बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी कुँवर घाइते भएकी हुन् । घाइते कुँवरको महाकाली अञ्चल अस्पतालमा उपचार हुन

काभ्रे कोशिपरीमा कच्ची मोटर बाटो पिच भएता पनि चल्दैन्न बस

२९ असार,काभ्रे /अरबिन्द्र गौतम – काभ्रे कोशिपारिमा दोलालघाट देखी भुम्लुटार सम्मको कच्ची मोटर बाटो कालो पत्रे भएको छ। कच्ची मोटर बाटो कालो पत्रे भएता पनि यात्रुहरुलाई अझै पनि सहज भएको देखिदैन कच्ची मोटर बाटो छोटो दुरि रहेकाले यात्रु  गन्तव्य सम्म पुग्न कष्ट भोग्दै आएको छन् चौबास हुदै जाने बसहरु त बर्खाको समय चल्दैन्न  सबै बस