Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सडक र सुरक्षा

ट्राफिक अपडेट

 महोत्तरीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु ५ फागुन,  काठमाण्डौ महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीमा गएराति साढे ९ बजे ज १ त ६६३७ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको महोत्तरी प्रहरीले जनाएको छ । चालक, सोही ट्याक्टरले च्यापिएको अवस्थामा मृत फेला परेका थिए । हेटौंडामा ट्याक्टरको ठक्करबाट २

एक आपसमा मोरसाइकल ठोक्किदा,१ को मृत्यु,१ घाइते

५ फागुन, काठमाण्डौ  – मोरसाइकलको बुढीगंगा गाउपालिका(३ हुलास वायर फ्याक्ट्री अगाडी गएराती दुईवटा सवारी साधन आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना भने गम्भीर घाइते भएका छन् । सुनसरी दुहवी नगरपालिका(५ का २६ वर्षिय बिकास भण्डारीको मृत्यु भएको हो । गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए

सिन्धुपाल्चोकमा मिनी ट्रक दुर्घटना हुँदा ३ को मृत्यु

४ फागुन, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसेमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे(कोदारी सडकखण्डको बोर्डल्याण्ड नजिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालक बाह्रबिसे नगरपालिका ८ निबासी शेखर अधिकारी, सोही वडाका सुब्बा अधिकारी र कमल

आजको ट्राफिक अपडेट

३ फागुन, काठमाडौं  – कोटेश्वर–जडिबुटी र सुविधानगरमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । सवारी साधनको संख्या बढेका कारण कोटेश्वर–जडिबुटीमा सवारी साधन चापमा चलिरहेका हुन् । त्यस्तै बागमती पुल भत्केका कारण सवारी साधनलाई आलोपालो चलाउदा सुविधानगरमा पनि सवारी चाप रहेको हो । साथै कलंकी, एकान्तकुना, गौशाला, मित्रपार्क, चावहिल, पुरानो बानेश्वर, केशरमहल, लैनचौर, लोत्सेचोक, नक्साल, थापाथली,

आजको ट्राफिक अपडेट

२ फागुन, काठमाडौं – चावहिल, मित्रपार्क, गौशाला, पिङगलास्थान सडक खण्डमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । त्यस्तै जमल, केशरमहल, लैनचौर, महेन्द्रशालिक र कलंकी सडक खण्डमा संचालन हुने सवारी साधन पनि चापमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । सडकमा सवारी साधनको सङख्या बढेका कारण उक्त स्थानमा चाप रहेको हो । मध्यबानेश्वर सडक खण्डमा भने

आजको ट्राफिक अपडेट

१ फागुन, काठमाडौं – चावहिल,मित्रपार्क,गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन यतिबेला क्युमा चलिरहेका छन् । महाशिवारात्रीको अवसरमा,गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा सहभागी हुने दर्शनार्थीको घुइचो बढेकाले क्युको अवस्था रहेको हो ।  यसैबिच दर्शनार्थीहरुको सुबिधालाई मध्यनजर गरी ट्राफिक प्रहरीले आज बिहानैबाट गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई तीनवटा स्थानबाट डाइभर्सन गरेको छ । भक्तपुरबाट गौशालातर्फ आउने मालबाहक

आजको ट्राफिक अपडेट

२९ माघ,काठमाण्डौ – महाशिवरात्री पर्वको अबसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा दर्शन गर्न जाने दर्शनार्थिहरुको सुविधालाई मध्यनजनर गरी ट्राफिक प्रहरीले सवारी साधनलाई विभिन्न स्थानबाट डाईभर्सनको व्यवस्था गरेको छ । गौशालातर्फ आउने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, मैतिदेविमोड, तिलगंगा, सिफलचौर, कटुबहाल, गौरीघाट र सिनामंगलबाट डाईभर्सन गरीने भएको हो । त्यस्तै गौशालातर्फ आउने मालबहाक सवारी साधनलाई भने तिनकुने, जोरपाटि नारायणटार

आजको ट्राफिक अपडेट

२९ माघ,काठमाण्डौ – गौशाला, मित्रपार्क, जयबागेश्वरी, तीनकुने, पिंगलास्थान हुदै संचालन हुने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । गौशाला चोकबाट बत्तिसपुतली तर्फ आउन बायाँ लेनमा सडक खाल्डो परेको र सवारीसाधनको संख्या बढेकाले चावहिल, गौशाला तीलगंगा क्षेत्रमा सवारी चाप बढेको हो । त्यस्तै, भक्तपुरबाट कोटेश्वर तर्फ आउने सवारीको क्यु जडिबुटी सम्मै रहेको छ भने नैकापबाट कलंकी

ट्राफिक अपडेट

२६ माघ , काठमाण्डौ – यतिबेला कलंकी, कोटेश्वर, चावहिल, मित्रपार्क, नारायणगोपाल चोक हुँदै चल्ने सवारी साधनहुु चापमा चलिरहेका छन् । यस संगै, जयनेपाल, संग्राहलय दक्षिणगेट, सोह्रखुट्टे , लैनचौर, केशरमहल, थापाथली, माईतीघर, कालीमाटी, टेकु हुदै संचालन हुने सवारी साधनहरु पनि चापमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । बिहानको पिक आवरमा बढेका सवारीका कारण उपत्यकाको मुख्य

आजको ट्राफिक अपडेट

२५ माघ,काठमाण्डौ -कोटेश्वर, जडिबुटी, तीनकुने, शान्तिनगर हुदै चल्ने सवारी साधन चापमा चलिरहेका छन् । शान्तिनगर स्थित बागमती पुलको एक भाग बिग्रीएका कारण ठुला सवारी साधन १ लेनमा आलोपालो चलाउँदा उक्त वरपरका क्षेत्रमा सवारी चाप रहेको छ । कोटेश्वरको सवारी क्यु लोकन्थली क्रस भएको छ । यस संगै कलंकी सडकमा पनि सवारी साधन चापमा चलिरहेका छन्