४ , मंसिर / बनेपा – काभ्रे पनौती नगरपालिकाको बसपार्कदेखि नगरपालिकाको सिमाना छाला कारखानासम्मको पुण्यमाता खोला करिडोर निर्माणको काम शुरु भएको छ । सवारी चाप अत्यधिक बढ्दै गएको र आगामि २०७८ सालमा हुन लागेको ऐतिहासिक १२ बर्षे मकर मेलालाई ध्यानमा राखेर करिडोर निर्माणको काम अगाडी बढेको नगर प्रमुख भिम न्यौपानेले बताउनुभयो । नगरपालिकाको आर्थिक
३, मंसिर / काभ्रे – काभ्रेमा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन् । पनौती नगरपालिका–५ बस्ने २१ वर्षीया सुधा केसी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । काभ्रे क्याम्पसमा बिए पढ्दै गरेकी सुधाको शव रुखमा झुण्डिएको अवस्थामा ब्रा र पेन्टी मात्रै लगाएको अस्थामा फेला परेकी हुन् । आज विहान ५ बजेतिर घरबाट क्याम्पस पढ्न हिडेकी
काभ्रे । जिल्लाको कोशीपारी सडक खण्डमा कालपत्रे गर्ने निक्कै नै चर्चामा रहेपनि ढिलो गरि कालोपत्रे ९पिच० शुरु भएको थियो । तर विडम्बना पिच गरेको छ महिना वित्न नपाउँदै ठाउँ–ठाउँमा उप्किन थालेको छ । व्यवस्थित सडक नहुँदा कोशीपारी दुईवटा गाउँपालिकाका जनताले कष्टकर जीवन विताउदै आएकोमा सडक पिच हुन थालेपछि खुशी देखिन्थे । तर पिच गरेको एक
काठमाण्डौ – नेपाल प्रहरीले विजया दशमी २०७५ को अवसरमा नागरिक सहजताको लागि असोज ३१, कात्तिक १ र २ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र निम्न ३ रुटमा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ। विशेष गरी दशैंको अवधिमा सार्वजानिक सवारी साधनहरु कम चल्ने भएकाले प्रहरीले सर्वसाधरण आवश्यकतालाई मध्यनजर गर्दै निः शुल्क सवारी
२२ असोज, काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् । चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । यसअघि
काठमाडौँ – सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४
काठमाडौं – काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका खोपासी जाने बाटो रेस्म खेती अगाडी सडक फराकिलोको नाममा डोजर अप्रेटरको दादागिरी चलेको छ। डोजर सडक बिभागको रहेको छ। डोजर अप्रेटरले आफू खुसी बाटोमा माटोको थुप्रै राखी दिने साना साना गाडी आवत जावतमा निकै समस्य साना गाडीहरु गएता पनि बीच बाटोमा नै बिग्रेने येस्तो अवस्थामा बिरामी बोकेको गाडी आउँदा
२६ भदौ, काठमाडौं – महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले वर्तमान सरकार महिलाको बारेमा सुरक्षा दिन पूरै असफल भएको आरोप लगाएकी छन् । उनले भनिन्,‘वर्तमान सरकार महिलाको सुरक्षाको बारेमा गम्भिर देखिएन । १९ दिनसम्म पनि लक्ष्मी नेपालीका हत्यारालाई पक्राउ गर्न सकेको छैन् । प्रहरी प्रसाशनले तदारुकताका साथ काम गर्न सकेन । सरकार त पूरै अपराधी र गुण्डाहरुको
२५ भदौ, काठमाडौं – काठमाडौंको सिनामंगल भत्केको पुलमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ५८ प ४२९६ नम्बरको मोटरसाइकलमा सवार रहेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । बिहान करिब २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको
२३ भदौ, काठमाडौं – गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री