Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

सडक र सुरक्षा

आजको ट्राफिक अपडेट

२४ माघ,काठमाण्डौ – उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । बिहानको समयमा सडकमा सवारी साधनको संख्या कम रहेका कारण आवागमन सामान्य रहेको हो । विभिन्न नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन पनि सामानय तवरलेनै संचालन भैरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । ललितपुरको सातदोबाटोमा गएराती भएको सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको

रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै

  २४ माघ, रोल्पा – जिल्ला ट्राफिक कार्यालय रोल्पाका अनुसार पछिल्ला दिनमा रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै गएको छ । विगतका वर्षमा भन्दा हाल जिल्लामा धेरै सवारी साधन सञ्चालनमा रहे पनि सडक दुर्घटनामा भने कमी आएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका निमित्त प्रमुख प्रहरी हबल्दार शेरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले समय समयमा जिल्लाका

आजको ट्राफिक अपडेट

२३ माघ, काठमाण्डौ – रुपन्देहीको तिलोतमा नगरपालिका १० बेवोरास्थित माछापोखरीमा एक पुरुष व्यक्ति मृत्त अवस्थामा फेला परेका छन् । स्थानिय २२ बर्षिय अनिल थारु आफ्नै घर देखि ३ सय मिटर उत्तरतर्फ रहेको माछापोखरीमा आज दिउँसो साढे १२ बजे मृत्त फेला परेको बताईएको छ । मृत्तकको शवलाई पोष्टमार्टका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाईएको ईलाका प्रहरी

आजको ट्राफिक अपडेट

२२ माघ, काठमाण्डौ – कलंकी, कोटेश्वर, चावहिल, मित्रपार्क, नारायणगोपाल चोक हुदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यस संगै, सोह्रखुट्टे, लैनचौर, केशरमहल, बानेश्वर , बबरमहल, थापाथली, माईतीघर, कालमिाटी, टेकु, टंकेश्वर हुदै संचालन हुने सवारी साधन पनि चापमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । बिहानको पिक आवरमा बढेका सवारीका कारण चापको अवस्था रहेको

सडक सञ्चालन भएपछि स्थानीयवासी हर्षित

२२ माघ, धनकुटा – धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् । ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइ रहेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति दिएपछि स्थानीयवासीमा खुशी छाएको छ ।

सवारी आवागमन सम्बन्धि जानकारी (ट्राफिक अपडेट)

  १९ माघ, काठमाण्डौ -बिषेशकारण बस अबको केही समयमा सोल्टीबाट कालिमाटी,टेकु,त्रिपुरेश्वर,सुन्धारा,भोटाहिटी,जमल, केशरमहल,लैनचौर, लाजिमपाट,पानीपोखरी,शिततलनिवास भएर चल्ने सवारीहरुको आवागमन एक तर्फीरुपमा प्रभाबित हुनेछ । बैकल्पिक मार्ग प्रयोग गर्नु हुन अनुरोध। #ktmtraffic

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१९ माघ, सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा गएराती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराती पौंने १० बजे ना ४ ख ५९१४ नम्बरको ट्रकले ठक्कर दिदा को ७ प ५० नम्बरका मोटरसाइकल चालक अन्दाजी ३५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट