Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

काभ्रे ट्राफिक प्रहरी प्रमुखले दिए टिपर चालकलाई सडकमै शिक्षा

२५असार, बनेपा – ट्राफिक प्रहरी होस् वा जिल्ला प्रहरीसँगै ईलाका प्रहरी नयाँ आउने हाकिमले केही नयाँ गरेर देखाउने प्रयास गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रमुख भएर आएसँगै प्रहरी निरिक्षक निशेष चापागाईले जिल्लामा सवारी साधनको अवस्था र कसरी दुर्घटना कम गराउने उपायको खोजीमा लागेको बताएका थिए । शनिवार काभ्रेको बनेपा भैसिपाटीमा टिपरले मोटरसाईकलाई ठक्कर दिएपछि टिपर

प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु

१५ असार,रौतहट- जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो । दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय

बौधिमाईका वडाध्यक्षले ४ जनालाई खुकुरी हाने

१० अषाढ , रौतहट – वडाअध्यक्षले पुरानो रिसबीले सडक विस्तारको नाममा आफनो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेको छ । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुदा वडाअध्यक्ष कुशवाहाले धारिलो हतियार

ट्राफिक अपडेट

२० जेठ, काठमाडौं – उपत्यका विभिन्न स्थान र समयमा हराएका १५ वटा मोटरसाइकल र स्कुटर खोजेर ट्राफिक प्रहरीले आज धनिलाई हस्तान्तरण गरेको छ । आज विहान पौने १० बजे महानगरीय ट्राफिक महाशाखाका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तले धनिलाई मोटरसाइकल र स्कुटर हस्तान्तर गर्नु भएको हो । काठमाडौको कोटेश्वर, तिनकुने, चावहिल, बुद्धनगर, ललितपुरको

ट्राफिक अपडेट

१८ जेठ, काठमाण्डौ – धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखुमा गएराती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका ४ का २८ वर्षीय निराजन सुनार रहेका छन् । उनको उपचारको क्रममा मलेखु अस्पतालमा राती नै मृत्यु भएको हो । गएराती पौने ११ बजे बा ४ ख १८ ९९ नम्बरको ट्रकले

ट्राफिक अपडेट

१६ जेठ, काठमाण्डौ – यसबाहेक उपत्यकाका अन्य चोकहरु नयाँबानेश्वर, थापाथली, पुतलीसडक, भक्तपुरको सल्लाघारी र राधेराधे चोकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने छ । नवलपरासीको बर्दघाट सुस्ता पुर्व गैडाकोट नगरपालीका १४ अमरापुरीमा आज जिपको ठक्करबाट साइकल यात्री गम्भिर घाइते भएकी छिन् । गैडाकोट नगरपालीका १६ की अञ्जली खड्का घाइते भएकी हुन्

अवैध क्रसर र खानीको गुण्डाराजमाथि एसपीको कडा हमला

१६ जेठ, बनेपा – अरबिन्द्र गौतम / काभ्रे – दर्ताबिना सञ्चालन भएको जिल्लाका बिभिन्न ठाँउमा संञ्चालित क्रसर र खानी उद्योग माथि प्रहरीले निगरानी बढाएको छ । गत साता मात्र सरुवा भएर गएका एसपी रवि खड्काले यस्ता क्रसर र खानीको रेकर्ड खोज्दै धावा बोल्न थालेपछि काभ्रेमा अवैध क्रसर र खानी संञ्चालन गर्नेको भागदैड मच्चिएको छ ।

ट्राफिक अपडेट

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु हिजो बस र मोटरसाईकल ठक्कर हिजो बेलुकी साढे ८ बजे कैलालीको गोदावरी नगरपालिका ९ वल्मीमा ना ५ ख ५१०० नम्बरको बस र से १ प ४४६५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक अन्दाजी २८ वर्षिय पुरुष ब्यक्ति रहेको छ

ट्राफिक अपडेट

११ जेठ,काठमाडौँ -चितवनको राप्ती नगरपालिका ११ थाकलटारमा गएराती ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानिय ६३ वर्षिय हरिलाल स्याङतान रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ट्याक्टरमै सवार स्थानिय ३५ वर्षिय उन बहादुर स्याङतान र ५५ वर्षिय

ट्राफिक अपडेट

९ जेठ, काठमाडौं – कलंकी बल्खु र कोटेश्वर हुँदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । विस्तारको क्रममा रहेको कलंकी बल्खु सडकमा सवारी साधनको संख्या बढेसँगै चापको अवस्था सिर्जना भएको हो । कोटेश्वर क्षेत्रमा पनि सवारी साधनको संख्या बढेका कारण चाप रहेको छ । यसबाहेक उपत्यका अन्य मुख्य चोकहरुमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका