Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

गोताखोरले पनि भेट्टाउन सकेन बेपत्ता जिप

हुम्ला – कर्णालीमा खसेर बेपत्ता गाउँपालिका उपाध्यक्षसहित ९ सवार जीप खोज्न हुम्ला पुगेको गोताखोरसहित पुगेको टोली निराश बनेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, बेडुबिसौनास्थित कर्णाली नदीमा खसेर बेपत्ता लु१ज ७१६६ नंको जिप नभेटिएपछि टोली निराश बनेको हो । जिप खोजीका लागि लागि कुरिनटारबाट सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा गोताखोरसहितको १० जनाको टोली घटनास्थल

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

काठमाडौं – हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए । जीप र सवार सबै यात्रु बेपत्ता भएको प्रहरी निरीक्षक सिंहको बताए । जीपमा कतिजना यात्रु थिए भन्ने

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु चार जना घाइते

काठमाडौं – बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने थप चार जना घाइते भएका छन् । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । जीप खसेको स्थान अफ्ठ्यारो

समता अस्पतालमा झुण्डिएको अवस्थामा महिलाको शव फेलाः आफन्तले गरे तोडफोड

काठमाडौं- राजधानीको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । महिला मृत फेला परेसँगै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । २७ वर्षीया विमला तामाङको शव मंगलबार बिहान अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको हो । रामेछाप दोरम्बा घर भएकी उनी त्यही अस्पतालमा क्लिनरका रुपमा काम गर्दै आइरहेकी थिइन् । काठमाडौं प्रहरी परिसरका

अछाम छिरेका तीन भारतीय प्रहरी नियन्त्रणमा

काठमाडौं – भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका तीन जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक खोज्दै छत्तिसगढ प्रहरी नेपाल छिरेको हो । जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले तीन जना भारतीय प्रहरी आफूहरुको सम्पर्कमा आएको स्वीकारे । तर, उनले ती अधिकृत विना

लुगा काट्ने कैँची प्रहार गरी श्रीमतीको हत्या

रासस – दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । सोमबार

पोखरामा प्रहरी र लागुऔषध प्रयोगकर्ताबीच हातपात, प्रहरीले गोली हान्यो (भिडियो)

पोखराको उत्तमचोकमा बुधबार गोली चलेको छ । गोबिन्द थापामाथी प्रहरीले गोली चलाएको हो । उत्तमचोकमा लागू औषध बोकेर हिडिरहेका जोन भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको हो । उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी आइलागेका थापालाई गाली चलाएको बताईएको छ । उनको बायाँ खुट्टामा गोली लागेको छ । घाइते थापालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान

दूतावासको सहयोगमा घर फर्किए आबुधाबीमा अलपत्र ७ नेपाली

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा अलपत्र ७ नेपाली त्यहाँस्थित नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका छन् । कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो । दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर

विदेशको उदाहरण दिएर छोरी बलात्कार गर्ने उपसचिव पक्राउ

काठमाडौं – ललितपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल सरकारको उपसचिव तहका अधिकारी छन् । पीडितको परिचय खुल्ने भएकाले उनको नाम प्रहरीले गोप्य राखेको छ । महोत्तरी घर भएर हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय ती कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने

आफ्नै बच्चा खोलामा फाल्ने आमा पक्राउ, गर्भवती भएको थाहा पाएपछि प्रेमीले छाडेका थिए

प्रहरीले आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले गएको चैत २ गते आफैँले जन्मदिएको शिशु बालकलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी आमा माया राईलाई पक्राउ गरेको हो । मोरङ उर्लाबारी नगरपालिका–६ स्थित नवनिर्मित बसपार्क छेउनजिकै मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा २०७५ चैत २५ गते शिशु फेला परेको थियो