Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

धादिङ-झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्सपेक्टर नवराज ढुंगेलले जानकारी दिएका छन् । ना ७ ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा

६ लाख चोरेर भाग्दाभाग्दै युवक पक्राउ

काठमाडौं -प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्राउ गरेको हो ।लालबहादुर राईको घरको पहिलो तलामा रहेको कार्यालयको ढोका फुटाई दराजको सेफभित्र राखेको ६ लाख रुपैयाँ झिकेर भागेका उनलाई स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले पक्राउ

मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं – काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ । बा ४ ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका(३ स्थित सलाङकोटमा दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए । २५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको

मदरल्याण्डको अभिभावकलाई अभिमुखिकरण

१० , चैत / काभ्रेपलान्चोक – बनेपा विद्यार्थीलाई मात्र हैन अभिभावकलाई समेत अभिमुखिकरण कार्यक्रम आवश्यक ठानी मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कूलले एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न गरेको छ । सुर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरमा रहेको मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको अभिभावक प्रशिक्षण कार्यक्रम चैत्र ९ गते सम्पन्न गरेको छ । पहिलो चरणमा खुशिका रहस्यहरुद्वारा शान्त मन

दुखद खबर काभ्रेको संखुमा बस दुर्घटना २७ घाईते

माघ ,९ / काभ्रेपलान्चोक – बनेपा काभ्रेको पनौती नगरपालिका ९ संखुमा बुधबार दिउँसो बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। संखुबाट पनौती बसपार्कतर्फ जाँदै गरेको बा २ ख ५२१२ नम्बरको बस सडकबाट दुई मिटर तल खस्दा दुर्घटना भएको स्थानीय नमराज सापकोटाले जानकारी दिए। उनका अनुसार बसमा सवार २७

भट्टा धुवाँको कारण पाँचखालका किसान आन्दोलनमा

काभ्रे – पाँचखाल नगरपालिकाका किसानहरु स्थानीय इँटाभट्टा र प्लाइउड उद्योगविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनअन्तर्गत उनीहरुले आज धुलिखेलको सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । पाँचखाल नगरपालिकामा संचालनमा रहेको ७ इटा भट्टा र एक प्लाई उद्योगबाट फालिएको कार्बनको कारण किसानहरुको तरकारी कालिमाटी बजारबाट फिर्ता आउन थालेपछि आज किसानहरुले धुलिखेलमा तारकारी फालेर जनाएका हुन् । पाँचखालमा

अपाङ्गतासम्बन्धी बृहत् नीति ल्याउने तयारीः प्रधानमन्त्री ओली

काठमाडौँ, – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन । सत्ताइसौँ अन्तर्राष्ट्रिय अपाङग दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले अपाङ्गता भएका व्यक्तिको राज्यप्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्दछ, उनीहरुले पनि अरुसरह लाभान्वित हुन पाउनै

बल्खुबाट एक किलो ‘सुन’सहित ३ जना पक्राउ

काठमाडौं – महानगरीय प्रहरी प्रभाग, बल्खुले एक किलो ‘सुन’सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भइ ललितपुर सानेपा बस्दै आएका २८ वर्षीय गोपाल विक, सल्यान घर भइ पाटन बंगालामुखी बस्दै आएका २७ वर्षीय सञ्जय कुमार तिरूवा र दाङका २७ वर्षीय शिव कुमाल छन् । उनीहरुलाई बल्खु प्रभागबाट खटिएको सीआरभी टोलीले अवैध

उपत्यका भित्र सवारीसाधनमा बिहिबारदेखि जोर विजोर

काभ्रेमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

  १० ,मंसिर / काभ्रे – आज विहान १० बजे १०काभ्रेको नमोवुद्ध नगरपालिकाको श्रीराम वस्ती बुचाकोटमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिकामा पर्ने खार्पाचोकबाट आइरहेको बा। ३ ख। २५४१ नम्बरको बसमा को २८ प१३१४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दिपक थापामगरको मृत्यु भएको हो । सुनसरी जिल्ला हाँसपस भन्ने ठाउँमा