Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, ‘यो घटनामा मेरो डेढ करोडको नोक्सानी भयो

काठमाडौं -भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवले नेपालका कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम

रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्

काठमाडौं –  धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् । हिजो बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य

प्रेम टुटाएको रिसमा खुकुरीले हिर्काएर हत्या

काठमाडौं – उदयपुरको साविक ववला गाविस–७ स्थित कात्तिकेमा २०६१ मंसिर १३ मा राति दुईजना युवा मानबहादुर तामाङको घरमा गए । उनीहरुले खुकुरी झिकेर ६३ वर्षका मान बहादुरलाई आक्रमण गरे, अनि लगभग मृत्यु भएको यकिन गरेपछि त्यहाँबाट भागे । राति ८ बजे आक्रमणको शिकार भएका मान बहादुरको धरान स्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मंसिर १७

उत्तर कोरियाली र केही रुसीमाथि अमेरिकी प्रतिबन्ध

काठमाडौं – अमेरिकाले ८ उत्तर कोरियाली र रुसीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको हो । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो ।‘आजको यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश मात्रै हो । उत्तर कोरियाले आम विनाशकारी र ब्यालेस्टिक

अत्यावश्यक अवस्थामा स्मार्ट लाइसेन्स चाहिएमा ७ दिनअघि निवेदन दिनुपर्ने

काठमाडौं – यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ । विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ । ‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त

सिंन्दुर हालेर १४ वर्षीय बालिकालाई त्रिशूल हानेर मार्ने माता सहित ३ जना पक्राउ

भक्तपुर-  सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको ठिमी बस्दै आएकी १४ वर्षिय रोसनी श्रेष्ठलाई एक जना माताले त्रीशुलले रोपेर मारेकी छिन । काठमाडौ बस्दै आएकी उमा नाम गरेकी ती महिला आफुलाई माता बताउँदै आएकी थिइन् । लामो समय देखी एउटा टहरा भाँडामा लिएर उनले माता भन्दै आफ्नो धन्दा चलाउदै आएकी थिइन् । लकडाउन लागे पछि हातखुट्टा

पत्रकार उमा सिंहको स्मृति दिवस आज, १३ वर्ष अघि यसरी भएको थियो हत्या

धनुषा -पत्रकार उमा सिंहको हत्या भएको १३ वर्ष पूरा भएको छ । २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा उनको हत्या भएको थियो । पत्रकार सिंहकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको ठहर भइसकेको छ । धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय

एमसीसी अध्ययन कार्यदलको बैठक प्रभावित

काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययन गर्न गठित ५ दलीय गठबन्धनको ‘एमसीसी अध्ययन कार्यदल’ को बैठक प्रभावित भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पुस पहिलो साता गठित तीन सदस्यीय कार्यदलको बैठक कोरोना संक्रमणका कारण प्रभावित भएको हो । कार्यदलको पहिलो बैठक पुस ७ गते पहिलो पटक बसेपनि

नाइजेरियामा लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु

एकानो-  नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ। बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ। मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ। ‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे

पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात : कम्तीमा २२ जनाको ज्यान गयो

पाकिस्तानमा हिमपातका कारण कम्तीमा २२ जनाको ज्यान गएको छ । भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुमध्ये ६ जना बालबालिका रहेका छन् । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात भएको हो । राजधानी इस्लामाबादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीको पहाडी सहर नजिकै फसेकाहरूको उद्धार गरिएको