Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

चर्चभित्र मृत भेटिए ९ वर्षीय बालक

बुटवल – बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय हिरामणी न्यौपानेले बताए। घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि

स्थानीय बासिन्दाले एकिन सुचना नदिदा कास्की प्रहरीको टाउको दुखाई

पोखरा  – नेपाली मात्रको दोश्रो ठुलो महान चाड तिहार सबै नेपालीले आइतबार भब्य रुपमै मनाइ रहेकै थिए। पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन पर्स्याङस्थित बिस्वास पेट्रोल पम्प नजिकको गणतन्त्र चोकमा एक हुल युवायुवतीको समूह भैलोको तामझाम देखाइरहेको थियो। युवायुवती आ-आफ्नो तालले रमाइलो गर्दै थिए। उनीहरुले ल्याएको गाडी ट्राफिक नियमको वास्ता नगरी जेब्रा क्रसमा रोकिएको थियो।

बिद्यार्थीले पाए न्यानो कपडा

पनौती। श्रीराम उच्च माबि खोपासीका पुर्ब बिद्यार्थीले हाल अध्यनरत बिद्यार्थी हरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका छन्। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरिको संयोजकत्वमा १ सय ६५ जोर न्यानो कपडा व्यवस्था गरिएको हो। अध्यक्ष गिरि सहित पुर्व बिद्यार्थीहरु अर्जुन तिमल्सिना, मोहनपूर्ण सत्याल, प्रधानअध्यापक उत्तम ताम्राकार लगायतको समन्वयमा कपडा बिद्यालय लाइ उपलब्ध गराइएको थियो। उक्त

हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानून व्यवसायी

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको श्रेष्ठको भनाइ थियो । नेपाल

इथियोपियाको महत्वपूर्ण शहर विद्रोहीको कब्जामा

काठमाडौं – इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

सीमा नाकामा थप कडाइ गर्ने सुरक्षा समिति बैठकको निर्णय

काठमाडौं – देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो । अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समिति बैठकमा भयो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी

नक्कली सहीछाप गरेर अर्काको जग्गा बेच्ने ३ जना कारागार चलान

सुर्खेत – अर्काको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । उच्च अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश राजेन्ऽ सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर-२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर-५ का निर्मल पुरी र वीरेन्द्रनगर-२ का

भोलिदेखि दसैंका लागि टिकट बुकिङ खुला

काठमाण्डौ सरकारले भोलिदेखि दसैंका लागि काठमाडौं बाहिरका जिल्लामा घर जानेहरूका लागि टिकट बुकिङ खुला गरेको छ । काउन्टरमा गएर टिकट बुकिङ गर्दा यात्रीहरू ठगिने र बिचौलियाहरुले बढी भाडा असुल्ने गरेका कारण अनलाइनबाट टिकट बुकिङ गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ । आइतबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले

बनेपा हेल्थ केयरमा दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सुचारु

 काभ्रेपलान्चोक – शुलभ शुल्कमा प्रभावकारी स्वास्थ्य सेवा दिई छोटो समयमा आम विरामीहरुको विश्वासको स्वास्थ्य केन्द्रको रुपमा परिचित बनेपा हेल्थ केयरमा यहि भदौं १ गते देखि दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । काठमाडौंको चर्चित अस्पतालहरुमा स्वास्थ्य सेवा दिदै आउनुभएका वरिस्ठ स्त्री तथा प्रसुति, तथा वाझोपन विशेषज्ञ डा.चुनुमिला महर्जन द्धारा प्रत्येक

तालिबानलाई बाइडेनको चेतावनी : अमेरिकी जनतालाई क्षती पुगे नतिजा भयंकर हुने

काठमाडौ – अफगानिस्तानमाथि तालिबानको कब्जापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै अफगानिस्तानको स्थितिका लागि देश छोडेर भागेका उनका नेता जिम्मेवार भएको आरोप लगाएका छन् ।उनले भने, ‘तालिबानले तीब्र रुपमा अफगानिस्तानमा कब्जा जमाउन सक्यो किनभने त्यहाँका नेता देश छोडेर भागे र अमेरिकी सैनिकद्वारा प्रशिक्षित अफगान सैनिक उनीहरुसँग लड्न चाहेनन् । ’उनले थपे, ‘वास्तविकता यो