बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका –१० जनगालमा रहेको भोमी हस्पिटल यति बेला बिरामीहरुको उपचार गराउने मुख्य केन्द्रबिन्दु बनेको छ । काठमाडौँका ठूला अस्पतालको स्तरमा चलाउने लक्ष्यसहित संरचना निर्माण भएर हस्पिटल सम्पन्न हुन नपाउँदै बनेपा नगरपालिकाको विशेष अनुरोधमा कोरोना अवधिभर कोभिड डेडिकेट हस्पिटलका रुपमा सञ्चालन भयो । भर्ना भएका सबै कोरोना संक्रमितको स्वास्थ्यमा उत्कृष्ट
बनेपा- बनेपा नगरपालिका बडा नं ८ का बडाअध्यक्ष दानबहादुर मानन्धरको घरमा बनेको कुपन बाँडेर भटाभट कांग्रेसका कार्यकर्ताले कोरोनाको भ्याक्सिन लगाउन थालेपछि बनेपा खोप केन्द्र लायकुमा हंगामा भएको छ । ५० बर्ष उमेर समुहभन्दा माथिका नागरिकलाई खोप लगाउने सूचना पाएर व्यवस्थित ढंगले लाइनमा बसेका बनेपालीले कोरोनाको खोप लगाउन नपाउने भएपछि एकैछिन खोप केन्द्रमै प्रहरी समेत आउने
काठमाडौं – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्यान मुद्दामा दोषी ठहर भई सजाय तोकिई ३९ वर्षदेखि फरार रहेका व्यक्तिदेखि बालिका बलात्कार मुद्दाका समेत छन् । २०३९ सालदेखि सवारी ज्यान मुद्दामा फरार रहेका स्याङ्जाको पुतलीबजार नगरपालिका–६ का ६५ वर्षीय मोतीप्रसाद गुरुङ, २०७० सालमा नाबालिका बलात्कार
काठमाडौं- चितवनको राप्ती नगरपालिका–३ मा मृत भेटिएकी सुजिता भण्डारीको मोबाइल प्रहरीले बरामद गरेको छ । सोमबार ब्याट्री भेटिए पनि मोबाइल भेटिएको थिएन । मंगलबार घटनास्थलबाट केहिपर मोबाइल पनि भेटिएको प्रहरीले जनाएको हो । मोबाइलमा भएका सामग्रीको प्राविधिक विश्लेषण गर्ने तयारी प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृत भन्छन्, ‘मोबाइलको परीक्षणका लागि प्रहरी
काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो भनेर शेरबहादुर देउवातर्फका कानुन व्यवसायीलाई प्रश्न गरेका छन् । शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ जना सदस्यले दायर गरेको रिट निवेदनमाथि बहस गर्न लयर्स पोडियममा उभिएका अधिवक्ता डा। दिनमणी पोखरेललाई प्रधानन्यायाधीश जबराले सोधे, ‘विश्वासको मत पाउँदिन वा लिन्नँ भन्ने ठाउँ राष्ट्रपति कार्यालय
काठमाण्डौ – सविता भण्डारीका हत्यारालाई कडा कार्वाहीको माग गर्दै समुन्नत महिला मञ्च नेपालले विरोध कार्यक्रम आयोजना गरेको छ । चितवन शारदा नगरपालिका- १९ बख्यान चोककी २८ वर्षीया सविताले गत वैशाख ४ गते आत्महत्या गरिन् । साँझतिर झुण्डिएको अवस्थामा फेला परेकी सवितालाइ न्या दिलाउन चौतर्फि रुपमा आवाज उठ्ने गरेको छ । यस्तै लामो समय देखी मिहला
वीरगञ्ज – पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग) मा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ
काठमाडौं- पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १र१ जनाको मृत्यु भएको हो । ३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना
काठमाडौं – स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन चल्न दिने कि नदिने भन्ने टुंगो भइसकेको छैन । निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख
पोखरा- अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए । ‘अस्तिदेखि