Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

हुस्नेत आजादको फेसवुकवाट :धर्म सवैको साझा हुन्छ

Saturday, December 2, 2017 National Power

हुस्नेत आजादको फेसवुकवाट 

नेपाल सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु कि , हाम्रो आखिरी पैगम्बर नबि करिम मोहम्मद सल्लल्लाहु अलैहे वसल्लम को जन्म दिनको बिदाको लागि सजुन जन्म दिन हामी मुस्लिम समूदायले इद सरह नै मनाउछौ।।।
तर सार्है दुख लाग्दो रहेछ केहि नेपाली दाजु भाइहरुले बिदाको आपत्ति जनाउदै सोसल मीडिया मा कसैले भने चुनाबी भोट को कारण ले बिदा दिएको ,कसैले रिसाएर भने लादेनको जन्म दिन मा पनि बिदा दिदा पनि भयो ,सार्है दुख लाग्यो मलाई मुस्लिम भएको नाताले होला।।।

१. BUDDHAजयन्ती,येशुको जन्म दिन को दिन बिदा जायेज़ तर हाम्रो पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहे वसल्लम को जन्म दिन मा चिन्ता किन रुभन्ने बेला यो देस सबै धर्मको अधिकार सबैलाई भन्ने ,अनि बिदाको बेला दुखि किन र?

२. मुसलमान धर्ममा अल्लाहतालाको जन्म दिन मनाइदैन, किनकि अल्लाहको न जन्म भयो न मिरत्यु हुन्छ ,तेसैले आखिरी पैगम्बर मुहमद को जन्म दिन मनाइन्छ, अल्लाह ले १ लाख भन्द बढी पैगम्बर पहिलो इन्सान आदम देखि इस्लाम फैलौउन पठाउनु भयो र बिभिन्न सन्देस र किताब तोरहा,इन्गेल पनि समय अनुसार आयात भएको थियो ।।।तर हाम्रो आखिरी पैगम्बर नबि करिम मोहम्मद सल्लल्लाहु अलैहे वसल्लम ले इस्लाम को सुद्धिकरण १४०० वर्षा पहिला गर्न सफल हुनु भयो ,जुन बेला किताब कुरान अल्लाह बाट आयात भयो ।।।किनकि इस्लाम आदम कै पाला देखि राम्री फैलेको थिएन ।।।कोहि येहुदी,कोहि अरु धर्म बाटो बिराएर मानि रहेका थिए।।

३. मुहमद भन्दा पहिला पठाईएका अल्लाहको दुतहरु ले दिएको सन्देस पहिलाका मानिसहरुले सहि बाटो समाउन नसकेर कोहि येहुदी ,र कोहि अरु धर्म मान्न लागे ।।।।जुन मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमले बिग्रेको इस्लामलाई १४०० बर्ष पहिला अल्लाहको हुकुम मा सुद्धिकरण गर्नु भयो, र इस्लाम फेरी मेटिएन र बिग्रेर अरु धर्ममा पहिला जस्तै परिबर्तन भएन पनि ।।

४. मुस्लिम ले कहिलेइ १ महिना रमजान मा बिदा मागेको छैनन् नेपाल मा, हरेक सुक्रबार पनि जुम्मा को बिदा पनि नेपाल मा मागेको छैनन् कहिलेइ ,हजको बिदा मागेको छैनन् कहिलेइ,४ इमाम को जन्म दिनको बिदा मागेको छैनन् कहिलेइ ,ठुला ठुला पिर र हजरतको जन्म दिनको बिदा मागेको छैनन् कहिलेइ, तर हाम्रो प्यारो नबि पैगम्बर करिम मोहम्मद सल्लल्लाहु अलैहे वसल्लम को बिदा पाउदा यत्रो आपत्ति किन र?

५. याद राखनुश पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहे वसल्लम लाई संसार क बुद्धि जीबी ले मानब जतिकै इतिहास मै NUMBER ONE INFLUENTIAL PERSON मा राखेको छन् ,उनि संसारकै लागि एक रोल मोडेल थिए,न उनि जस्तो न कोहि थियो न हुनेछन,र इन्डियन मेडिया ले यो देखेर गान्धीलाइ नम्बर ओन झुठो तरिकाले बनाएको थियो , जुन गलत हो।।।अमेरिको र संसारको ठुला इतिहासकारहरूले हाम्रो आखिरी पैगम्बर नबि करिम मोहम्मद सल्लल्लाहु अलैहे वसल्लम लाई  NUMBER ONE INFLUENTIAL PERSON मा राखेको छन् ।।।त्यो कोहि मुस्लिम ले बनाएको कुरा पनि होइन ।।।।।