Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

साहित्य

गजल : सम्झिदा ति दिनहरु

गजल सम्झिदा ति दिनहरु,मुटु जलेर आयो । यिनै थिए जिबनमा,बत्ति झै बलेर आयो ।। तिमीलाई नै देखेर,बाच्ने साहास बटुले । दिन्छौकी धोका भनि,आत्मा गलेर आयो ।। सोच्दा सोच्दै जिन्दगीका,पाटाहरु आज । कोर्दै थिए यिनकै नाउमा,रात ढलेर आयो ।। तिम्रै लागी गरेका,संघर्ष का ति दिनहरु । ब्यार्थ त हुन्न कतै,भनि आशु उर्लेर आयो ।। परिबर्तन बनाउन,खोजे

‘डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

काठमाडौं – ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी सोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नदिएको खुलेको छ । एक राष्ट्रिय टेलिभिजनबाट सञ्चालित उक्त रियालिटी सोको पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख, दोस्रो सिजनमा साढे दुई लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कारसहित विभिन्न ठाउँमा जागिर लगाइदिने बताइए पनि

तिमी भन्थ्यौं आकाश का जुन

तिमी भन्थ्यौं आकाश का जुन झारेर ल्याई दिन्छु तिम्रा लागि तर मेरा लागि ति जुननै किन जहाँ मेरा हर दिन हर रात तिमीनै जुन भाकी थियौं तिमी भन्थ्यौ ओठमा लाली भरेर ल्याई दिन्छु तिम्रा लागि जहाँ मेरा ओठका लालीनै तिमी थियौं । तर “जुन” अन्धकारको बस्तीमा दियो बाल्नु भन्दा निभाउने भेटिदा रहेछन यहाँ ओठको लाली छर्नेको

अभ्यास

ए जातमा फरक देख्नेहरु रंग अनि बातमा फरक राख्नेहरु एक पटक मन संग भावना जोडेर त हेर भिन्नता कहाँ पाउछौ ..? ए पत्थरमा देवता खोज्नेहरु पवन पण्डितको सास अनि अरबिन अन्सारीको ढुकढुकि छामेर त हेर को तातो को चिसो पाउछौ ..? ए धर्मका पुजारीहरु संकिर्णता तुलनात्मक भावना त्यागेर त हेर को छुत को अछुत पाउछौ

राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा

७ फागुन, खोटाङ  – पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा गरिने भएको छ । नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बाल साहित्य सम्मेलन गर्ने टुङ्गो गरिएको हो । बाल साहित्यमा लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बाल अधिकार र कर्तव्यलगायत विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा

सल्यान : भावना न्यौपाने भवानी

हुँ भावना म मनले कवि मान्छु मान्य सल्यानमा वरद जन्म भयो सुरम्य । मेरो छ मिष्ट ममता यसमा प्रणम्य सल्यान पुत्री म भएँ र छ भाग्य धन्य ।।१।। मिल्छन् यहाँ फल र फूलहरू अगण्य सल्यान पार्न म सकूँ प्रिय अग्रगण्य । पाऊँ सदैव यसबाट पवित्र पुण्य मेरो निमित्त अति वन्दित होस् शरण्य ।।२।। यो स्थान

खै तिमी कस्ती आमा

खै तिमी कस्ती आमा।।।।।। मेरी आमा त रातको कति पहर अनिद बसी हाम्रो लागी धेरै कठिन यात्रा वाट गुजरिन तर आज अतित र तिमी लाई सम्झदाँ कता कता मन दुखेर आउछ विहानको पहर त्यो तराईको रापमा छोरा लाई लु वाट वचाउन गरेका उपाय अनि खाजा का परिकार सम्झीदा खै किन वचपनको याद आउछ तर आज

पोख्रेलीमाझ गुञ्जिईन रश्मी

पोखरा – आफूलाई साहित्यकाका विविध आयाममा सक्रिय बनाउदै आएकी साहित्यकार, गजलकार एवं मुक्तककार रश्मि रोदनले पोखरा तताएकी छिन् । मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा सम्पन्न कार्यक्रममा करिव दुई दर्जन मुक्तक सुनाउदै रश्मि रोदनले पोखरा तताएकी हुन् । विशिष्ट अतिथिको रुपमा पोखरा पुगेकी रश्मिले प्रेम सप्ताहको यस अवसरमा अधिकांश मुक्तक प्रेमिल सुनाएकी थिइन् भने सामाजीक

समर्पण छ आमा -नवु सत्याल

समपर्ण छ आमा यि दुई शब्द समर्पण छ आमा यि दुई शब्द नौ महिना कोखमा राखेर जन्मायौं । ताते र तोते बोली सिकाई यो धर्तीमा टेकायौं ।। केहि गर्ने आँट दियौ तिमीले आमा तर तिम्रो लामो साथ पाईन । दैवको खेल यस्तै रहेछ आमा त्यसैले त तिम्रा न्यानो काख पाईन ।। तिमी जस्तो आमा यो

असहज सुकुल मै…….

लखतरान भइ गलेका पाउहरुमा दिनभरको यात्रा गुट्मुट्याउँदै अर्थ बिहिन सपना च्यापेर परालको सुकुल तान्दै पुर्लुक्क पल्टिएँ म मेरा दृस्ठि केही घन्टाका लागि बिदा बसेका बेला – अर्ध चेत मन होस या बेहोस कसरी तय गरुँ म शान्त तन भित्र सुस्तरि सल्बलाउछन् कोहि छेउमा आएर बोल्दै छ ए. उठ हिड्ने बेला भयो तेरो प्रश्न गर्छु म