Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साहित्य

भुवन- साम्राज्ञी बिचको द्वन्द्व चरम उत्कर्षमा , भुवनले दिए साम्राज्ञी विरुद्ध उजुरी

काठमाडौ- अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको द्वन्द्व नयाँ चरणमा पुगेको छ । केसीमाथि शाहले यौन दुव्र्यवहारको आरोप लगाएकोमा यसलाई झुटो भन्दै अर्को उजुरी परेको छ । केसीले शाहमाथि आज चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् । बिहिबार कलाकार संघमा भुवनले साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको उल्लेख गरी उजुरी दिएका छन् । उजुरी पत्रमा

कविता : कालापानी हाम्रो

कविता :  कालापानी हाम्रो  येति सुन्दर ठाउ लिपुलेक कालापानी हाम्रो ज्यानै जावोस् बरु जुटेर सिमा बचाउनु राम्रो । मिच्न नदेउ सिमाना लिपुलेक लिपियाधुरा बचाईराख मातृभूमि एकसाथ जिम्मेवारी गर पुरा।   अब सहर बस्ति होइन प्रहरी जवान लैजाऊ सीमामा , पच्चिस जना मात्र होइन राखौ सुरक्षा क्याम्प जिम्मामा । कति पर्छौ भर अरुको काम आफै गर्ने

भेटन नपाई छट्पटिएका छ्न …

कविता :भेटन नपाई छट्पटिएका छन  स्पन्दन गुमाएका मुटु प्राण हराएका देह एक्कासी लाखौं प्रकट भएका छन , हृदय नेपालमा ढुकढुकी बिदेशमा हजारौं त स्वदेशमै भएपनी प्रिय-प्रीया अर्को शहरगाउँमा । पृथ्वीमा संकुचन आएको छ भन्थे अत्याधुनिक साधनहरुले संसारलाई, एउटा कोठामा सीमित पारिदिएको भन्थे त्यो कथन अहिले निरस बनेको छ , महिनौं लाग्ने भएको छ एक कोठाबाट

कही मनछुने लाइनहरु – संकलन

१.माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन । २. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै । ३. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ । ४. कति मिठा हुन्छन ति

कीर्तिमानी गीतकार डा. उपाध्यायका पुनः सात गीति एल्बम सार्वजनिक

काठमाडौं- गत मंसिरमा एकसाथ सात गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राखेका विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका पुनः सात एल्बम सार्वजनिक गरिएको छ । राजधानीको कमलपोखरी स्थित रसियन साँस्कृतिक केन्द्रमा सोमबार एक विशेष कार्यक्रमबीच डा. उपाध्यायका सात गीति एल्बम ‘अन्जान तिर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ सार्वजनिक गरिएको हो

नायिका अनु शाह नाच्दैँ यसरी आईन यसपालीको तिजमा “जाम नाच्न जाम“ सार्वजनिक

काठमाण्डौ – नेपाली लोकदोहोरी गायिका धनकुमारी थापा सरुले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गीत “ जाम नाच्न जाम “ लिएर आएकी छिन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गीत सार्बजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली लोक

भानुजयन्तीमा राष्ट्रकवि घिमिरेलाई रथारोहण र अभिनन्दन

काठमाडौं – २०६ औं भानुजयन्तीको अवसरमा आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ । भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरिएको हो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन्

साहित्यकार डी.आर.को ‘तिलस्मी’ सार्वजनिक

काठमाडौं – साहित्यकार डिआरको नयाँ कृति तिलस्मी फागुन १८ शनिबारबाट सार्वजनिक भयो । गीतकारको छवी बनाएका डीआरको यो आख्यान पहिलो कृति भए पनि यसभन्दा पहिला पनि नियात्रासंग्रह ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’समेत बजारमा ल्याएका छन् । प्रा.डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा समालोचक महेश पौडेल, डा. विष्णु राई, विन्दु शर्माले तिलस्मीलाई सार्वजनिक गरेका थिए । कार्यक्रममा समालोचक पौडेलले लेखकीय

चर्चा वराङ्गनाको, कतारका पाठकहरु माझ साहित्यकार सोविता

दोहा – वराङ्गना उपन्यास संगै अहिले चर्चामा रहेकी लेखिका तथा नायिका सोविता सिंखडाले कतारमा रहेका नेपाली साहित्य अनुरागीहरु संग साक्षत्कार एबं अन्तरक्रिया गरेकी छन । परम्परागत कार्यकमहरु भन्दा भिन्न फुल, माला, खादा, आसन र भाषण रहित बिशुद्द साहित्यीक अन्तरक्रियामा सहभागी साहित्य अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता, उपन्यासमा उठाइको पात्र र समुदाय, अध्यात्म,

चलचित्र “जिस्म” को सिक्वेल “जिस्म २”को टिचर रिलिज

माघ ,९ / काभ्रेपलान्चोक – बनेपा चलचित्र “जिस्म” को सिक्वेल “जिस्म २”को टिचर रिलिज गरिएको छ । चलचित्रको टिचरमा फाइट र ग्ल्यामरलाई देखाएको छ चलचित्र”जिस्म”को चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यस चलचित्रको चर्चा चलेको थियो । “जिस्म २”लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाई