Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साहित्य

आज महाकवि देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइँदै

२ कात्तिक, काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत,

बाल कलाकार काजलको सम्झनामा वृहत रक्तदान

२४ असोज, काठमाडौं  – बाल कलाकार काजल नेपालीको सम्झनामा राजधानीको भृकुटी मण्डपमा खुल्ला रक्तदान गरिएको छ । गत विहिबार अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका कारण मृत्यु भएको उनको सम्झनामा रामजी नेपाली फाउन्डेशनले वृहत रक्तदान कार्यक्रम गरेको हो । बाल कलाकार काजल नेपालीको आत्मले शान्ति पाओस्, भन्दै तमाम अस्पतालमा रगत नपाएर छट्पटाइ रहेका विरामीलाई रगत

मसिनाको लेकमुनी…..

मसिनाको लेकमुनी..... सिनाको लेकमुनी मेरो सानो गाउँ छ मकै गहुँ तोरी फल्ने हेरिरहुँ लाऊछ । सुपादेरालीको मन्दिर छ हाम्रै ठाँउमा दर्शन गर्न भक्तजन आउँछन यसै ठाउँमा । देवीको दर्शनगरे मनको इच्छा पूरा हुन्छ यो ठाउँको सुन्दरताले जो कसैको मन छुन्छ । कोइलीचरी वनमा मीठो गीत गाउँछ मलाइपनी कोइली सँगै नाच‌ा‌ैँ नाचौँ लाउछ । नरपानीमा चिसो

‘म्यूजिक खबर म्यूजिक अवार्ड’का उत्कृष्ट पाँचलाई प्रमाणपत्र

९ साउन, काठमाडौं – छैठौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ मा उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टा, सर्जक एवम् कलाकारलाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी अवार्डमा उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टा, सिर्जना र कलाकारलाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा

सम्पादक भुषाल र वरिष्ठ कलाकार संग्रौलालाई अभिनन्दित

बिर्तामोड – झापाको बिर्तामोडमा पत्रकार कृष्णा भुषाल र कलाकार लय संग्रौलालाई अभिनन्दन गरिएको छ । बिर्तामोडका युवा उद्योगपति प्रदीप मित्तलको निवासमा आयोजित कार्यक्रममा मिलाप मासिकका सम्पादक भुषाल र वरिष्ठ कलाकार संग्रौलालाई अभिनन्दन गरिएको हो । दुवैलाई उद्योगपति मित्तलले अभिनन्दन गरेका थिए । कार्यक्रममा प्रदीपको जीवन यात्रा समेटिएको ‘प्रदीप मित्तल एक निरन्तर यात्रा’ नामक पुस्तक तथा

गजल

कोहि अत्ति हतारमा हुन्छन् कोहि सधैं इन्तजारमा हुन्छन् । गजल लेख्छन् ,फेसबुकमा पोष्टिन्छन् सायद तिनिहरु प्यारमा हुन्छन् । हार्नेहरुको पिडा कस्ले लेखिदिन्छ ? जित्नेहरु नै प्राय समाचारमा हुन्छन् । मैले मान्छेहरुको भरोसा,गर्नै छाडिदिएं आपसमै यिनिहरु काटमारमा हुन्छन् । सक्षम युवा बिदेश भासिएको छ मक्किएका सोचहरु सिंहदरबारमा हुन्छन् । सुरेश अर्याल

शुभकामना जन्म दिनको

शुभकामना जन्म दिनको -रश्मि रिमाल लिएर लक्ष्य साहित्य विधाको शिल्पी र सृजना लाग्दछ एउटा अपूर्ण आत्मा रिझाउने तिर्सना  ।। लुकेका कतै प्रतिभा कलाकौशलका भण्डार इश्वर सधै दाहिना रहुन भरियो सन्सार ।। मदर टेरेसा जस्तै महान समाजसेविका   लगन हजुरको सन्सार हाक्ने स्रष्टाको हजुर देबी ।। अमर भो एउटा त्यो कालखण्ड साहित्यको माझमा सु  शान्ति मिलोस

कथा लेखन प्रतियोगितामा एलिशा उत्कृष्ठ

२८ चैत, काठमाडौं – आउँदो बैशाख १ मा रिलिज हुने चलचित्र ‘लभ लभ लभ’ टिमले आफ्नो प्रेमकथालाई पठाएर प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा डेढ सय प्रेमकथा हरु मध्यमा ललितपुरकी एलिशा महर्जन कथा प्रथम भएर एक लाख जित हात पारेकी छन् । आइतबार कार्यक्रममा एलिशालाई चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले एक लाख अन्य कथाको तुलनामा

बैशाख २ पोखरामा कविता कन्सर्ट हुँदै

२३ चैत, पोखरा – कन्सर्ट पव्लिक इभेन्टको आयोजनामा आगामी  गते  पोखरामा कविता कन्सर्ट हुने भएको छ । कविता कन्सेप्टमा अघिल्लो वर्षदेखि सुरु भएको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनले कन्सर्ट बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको सभाहलमा हुने जानकारी दिईएको छ। पव्लिक इभेन्ट संयोजक सञ्जय मल्लले साहित्यमा क्षेत्रमा  टेवा पुर्‍याउँदै कवितालाई व्यवसायिक रुप दिने

सुदूरपश्चिका विभिन्न स्थानमा दुर्गामाण्डौ प्रदर्शनि

१५ चैत्र, डोटी –  सुदुरपश्चिममा हुने महिला हिंसाका विभिन्न पक्षलाई समेटेर डोटेली भाषामा निर्माण गरिएको लघु चलचित्र दुर्गामाण्डौ सुदुरपश्चिका विभिन्न स्थानमा प्रदर्शनी भईरहेको छ । कैलालीको लम्कीमा यहि चैत्र १९ गते एक कार्यक्रम आयोजना गरिनुका साथै दुर्गामाण्डौको प्रदर्शनि गरिने कार्यक्रम रहेको बताईएकोे छ । यस अघि चैत्र १० देखि १३ गते सम्म डोटीको वायलमा एक