Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

म हु एक नारी

Tuesday, April 10, 2018 National Power

भन्छन् खित्का छोडेर न हास परिवारको इज्जत फ्याली 
घरबाट निस्किए मस्तिष्कमा सफलताको सपना बोकेर भारी 
आँखा तानिरहेका छन कुकर्मी खेलाउदै दारी 
जहाँ पनि हुदोरहेछ पर्दा वारि र पारी 
कस्तो हिम्मत अपराधीको तान्न थाल्यो मेरो सारी 
आफ्नै बा को पेवा झैं मलाई पार्‍यो लथालिङ्ग
जस्तै कुहिएको तरकारी
बल्लतल्ल समेटिए खोले मुखौटा उ तेहि हो बलत्कारी 
सामाजिक प्रस्न अनेकौं आउला मै पटि 
हेरन लुगा लगाएको बोल्छे जथाभावी लाजलग्दैन नकचरी 
अझै सामना गर्न पर्ने होला थरीथरी अबत आँखा खोल हे समाजकारी 
कि जन्माउन छोडउ छोरा हामी नारी 
इतिहास नयाँ रचिने छ न शब्दमा नत आर्थमा रहने छ बलत्कारी

श्रीनेहा पोखरेल