Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साहित्य

नयाँ वर्षमा टुंडिखेलमा ध्यान, नृत्य र उत्सवका साथ ‘सेलेब्रेसन’ विशेष कार्यक्रम हुँदै

काठमाडौं -नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकको भनाइ छ । ‘ध्यान र

पत्रकार पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

काठमाडौं – नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल,

उत्तम के.सी.अभिनित ‘सास रैछ सास…’ सार्वजनिक

काठमाडौं- अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले आईतबार राजधानीमा एक समारोहबीच गीतकार बासुदेब अधिकारीको नयाँ गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को बिमोचन गरेका छन् । सोही कार्यक्रममा हरिबँशले आफु गायक बन्नमा मदनकृष्णकै हात रहेको जिकिर गरेका हुन् । आचार्यले समय अनुसार गीत परिवर्तन भएको बताए । नयाँ पुस्तामा एक थरीका गीतहरु राम्रा आएको र

युवा उपन्यासकार फुलाराको ‘वासुदा’ सार्वजनिक

काठमाडौं –  युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ । साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी कालदेखि नै कलम चलाउँदै आएका फुलाराको उपन्यासलाई राजधानीमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, एटर्नी एट ल अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारालगायतले सार्वजनिक गरे । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले एक संघर्षशील

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको

अन्तराष्ट्रिय भनेर नाम जोडे पछि नेपालीहरूको लागी ओस्कार अवार्ड भन्दा पनि ठुलो लाग्छ

गायक कृष्ण काफ्ले – आफु भन्दा साना साना भाईबहिनिहरूले साथी भन्दै हिडछन्, मेरै उमेरका तर दारी कपाल फुलेका आधा उधी तालु खुईलेका र गाला चाउरी परेका साथीभाईहरू, मित्रहरूले भाई भन्दै हिड्छन, उहाँहरूलाई थाहा नभएर होला अरूलाई खसालेर बोल्दा आफु भयंकर ठुलो भएको ठान्छन जुन एउटा घातक रोग जस्तो अपाहिज सोच पनि हो । कतिपय कुरा

स्रष्टा लेखनाथ पोखरेलले ल्याए दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’

काठमाडौं- स्रष्टा लेखनाथ पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासंग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको

एकपटक सडकमा आएर त हेर सरकार! भोक कस्तो हुन्छ ?

लेखकः डा.डीआर उपाध्यायखुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका भोका मान्छेहरू सडकमा लस्करै थचक्क बसेका छन । सबैजसोको अनुहार उदास छ । थकित र भोकले गलेका छन । छेवैमा वीर अस्पतालको गेट छ । नजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन । निषेधाज्ञाका कारण कामविहीन भएका भोका मान्छेहरू भोकभोकै परेका छन । सहर सुनसान छ

कगंना रनौटद्वारा बलिउडमा जोडिएका धेरैजसो लागूऔषधको दलदलमा रहेको सनसनीपूर्ण खुलासा

एजेन्सी- बलिउड स्टार कंगना रनौटले फेरि सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले यसपटक बलिउडमा जोडिएका ‘क श्रेणी’का व्यक्तिहरु लागूऔषधको दलदलमा परेको खुलासा गरेकी हुन् । रनौट आफैमाथि पनि बलिउडमा प्रवेश गरेको प्रारम्भिक समयहरुमा लागूऔषधको सेवन गराइएको खुलाइन् । आफू बलिउडमा सफल भएपछि लागूऔषधको दुनियाँबारे परिचित भएको बताइन् । एक ट्वीट गर्दै लागूऔषध नियन्त्रण ब्युरो बलिउडमा

राष्ट्रकवि घिमिरेको निधन

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले