Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साहित्य

खै तिमी कस्ती आमा

खै तिमी कस्ती आमा।।।।।। मेरी आमा त रातको कति पहर अनिद बसी हाम्रो लागी धेरै कठिन यात्रा वाट गुजरिन तर आज अतित र तिमी लाई सम्झदाँ कता कता मन दुखेर आउछ विहानको पहर त्यो तराईको रापमा छोरा लाई लु वाट वचाउन गरेका उपाय अनि खाजा का परिकार सम्झीदा खै किन वचपनको याद आउछ तर आज

पोख्रेलीमाझ गुञ्जिईन रश्मी

पोखरा – आफूलाई साहित्यकाका विविध आयाममा सक्रिय बनाउदै आएकी साहित्यकार, गजलकार एवं मुक्तककार रश्मि रोदनले पोखरा तताएकी छिन् । मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा सम्पन्न कार्यक्रममा करिव दुई दर्जन मुक्तक सुनाउदै रश्मि रोदनले पोखरा तताएकी हुन् । विशिष्ट अतिथिको रुपमा पोखरा पुगेकी रश्मिले प्रेम सप्ताहको यस अवसरमा अधिकांश मुक्तक प्रेमिल सुनाएकी थिइन् भने सामाजीक

समर्पण छ आमा -नवु सत्याल

समपर्ण छ आमा यि दुई शब्द समर्पण छ आमा यि दुई शब्द नौ महिना कोखमा राखेर जन्मायौं । ताते र तोते बोली सिकाई यो धर्तीमा टेकायौं ।। केहि गर्ने आँट दियौ तिमीले आमा तर तिम्रो लामो साथ पाईन । दैवको खेल यस्तै रहेछ आमा त्यसैले त तिम्रा न्यानो काख पाईन ।। तिमी जस्तो आमा यो

असहज सुकुल मै…….

लखतरान भइ गलेका पाउहरुमा दिनभरको यात्रा गुट्मुट्याउँदै अर्थ बिहिन सपना च्यापेर परालको सुकुल तान्दै पुर्लुक्क पल्टिएँ म मेरा दृस्ठि केही घन्टाका लागि बिदा बसेका बेला – अर्ध चेत मन होस या बेहोस कसरी तय गरुँ म शान्त तन भित्र सुस्तरि सल्बलाउछन् कोहि छेउमा आएर बोल्दै छ ए. उठ हिड्ने बेला भयो तेरो प्रश्न गर्छु म

कसै, कसैलाई सन्तान, सजिलो छ जन्माउन

कसै, कसैलाई सन्तान, सजिलो छ जन्माउन…. कसै, कसैलाई सन्तान, सजिलो छ जन्माउन छोरालाई पितृ सम्पतिमा सजिलो छ रमाउन ।। हाम्रो देश नेपालमा गरीबको हालत पतला छ स बाउआमालाई गाह्रो, छोराछोरी बिहे गरि अन्माउन ।। हामी सोझा नेपाली जनतालाई ढाँट, छल गरि स नेतागण र कर्मचारीलाई दाउ छ पैसा कमाउन ।। तै रानी मै रानी कसले

छायाँछवि काव्य शृङ्खलाको चौंथो सिलसिला सम्पन्न

माघ १६ काठमाडौं –  छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य शृङ्खलाको चौंथो सिलसिला सम्पन्न भएको छ । मंगलबार बागबजारको सिटिम्याक्सहलमा साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा छायाँछविले चौंथो काव्य शृङ्खला सम्पन्न गरेको हो । छायाँछवि काव्य शृङ्खलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो । संयोजक रश्मि रोदनले

काल

कालले चिहाई रहेछ मलाई, मानौ म सम्म आईपुग्ने बाटो विराएको छ उसले । तर उ जुन बाटो भएर आए पनि भेट्ने छ मेरो घर आई पुगेको भने छैन, साच्चै मलाई नै लिन आएको हो त ? आफ्नै मृत्यु लाई कल्पना गरे मैले आँगन र पिडि भरी मान्छेको भिड आफन्तको कोलाहल, कसै कसैका मुखबाट कहिले पनि

इरानमा सलमान बने सर्वोत्कृष्ट अभिनेता

यस वर्ष ‘ट्यूबलाईट’बाट असफलता र ‘टाइगर जिन्दा है’बाट सफलताको खेपेका सलमान खानले २०१६ मा रिलिज भएको ‘सुल्तान’बाट अन्तराष्ट्रिय स्तरमा अझै सफलता बटुलिरहेका छन्। ‘सुल्तान’ले इरानमा भएको तेहरान अन्तराष्ट्रिय स्पोर्टस फिल्म फेस्टिवल’मा मुख्य विधामा कब्जा जमाएको छ। फेस्टिवलमा सलमान सर्वोत्कृष्ट अभिनेता भए भने अनुष्का सर्वोत्कृष्ट भइन। त्यस्तै अलि अब्बास जफर सर्वोत्कृष्ट निर्देशक भए। ‘सुल्तान’ एक अधवैशे

गजलः अभ्यास

मेरो विवशतालाई बुझी तिमी तर्किएपछि दिएको मुटु फेरि फिर्ता लिई फर्किएपछि अढाइ करोड डिग्री तापको सूर्य के तातो त्यति पोल्यो आँसुभित्र छाति झर्रकिएपछि खुशी दिन नसके नि पीडा दिन्न भन्थेउ हारको धारले रेटिरह्यौ विश्वास थर्किएपछि निर्भीक झैं लडिरह्यो दिशाहिन आत्मा हराए ती महादेश उमङ्ग घात लर्किएपछि गुण बिनाको मानिस र नुन बिनाको भोजन उस्तै हुँदो

विवश भएर बाँचेको जिन्दगी

विवश भएर बाँचेको जिन्दगी आँशु पिएर हाँसेको जिन्दगी लिएर पनि जिउदा रहेछन यहाँ मान्छेहरु.............. पिडाको त कुरौ छोडैं दुःखको भाव विहलमा पनि एक्लै एक्लै बाँच्दा रहेछन यहाँ मान्छेहरु............ चोट व्यथा हुन्छ भन्थे सुनेको थिए तर पनि खोई त्यो रापमा कसरी बाँच्दा रहेछन मान्छेहरु त्यो रापमा कसरी बाँच्दा रहेछन मान्छेहरु झुटको आड लिने क्षमता छैन म