Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साहित्य

हो आज मलाई नदी नाला झरना तालमा…………

१६ पुस,काठमाण्डौ हो आज मलाई नदी नाला झरना तालमा रमन मन लागेको छ ..... किन कि नयाँ बर्ष आगनीको डिलमा आइ पुगेको छ देशले मुहार फेरीन्छ कि भन्ने आशमा बसेका मेरा बाबा आमा उनीहरुको अनुहारमा समेत खुशी छाएको छ हो आज मलाई नदी नाला झरना तालमा रमन मन लागेको छ...... साँच्चै भन्या हो मैले खुशीका

पखालन ति मनका बहहरु ………….

पखालन ति मनका बहहरु म आँखा बाट आँशु वगाई दिऊला भगाई देउ न ति मनका बोझहरु म पनि झिकेर मुटु तिमी लाई नै दिऊला अनि केवल रहन्छन तिमी सँगका ति पल जसलाई हरपल आफु भित्रै राखुला आफु भित्रै राखुला . पखालन ति मनका बहहरु म आँखा बाट आँशु बगाई दिउला झुठो ठान्छौ होला है तिमीले

छिमेकले भन्दै हिडछ फलानो को छोरा/छोरी बिग्रियो रे, के त्यो छोरा/छोरी त्यो सामाजको होईन ?

९ पुस,काठमाण्डौ – हरेक परिवारमा चाहाना हुन्छ आफनो घर परिवार रमाईलो बनोस तहाँ हासी खुशी होस शान्ति र सदभाव होस बैचारिक कुरामा मत भेद नहोस पारिवारीका वातावरणमा शान्ति समृद्धि रहोश तर चाहदैमा हुन्छ भन्ने पनि होईन तर त्यसका लागि परिवारका सम्पुर्ण सदस्यले अ–आफनो तर्फ बाट कर्तव्य गर्न पनि त्यतीकै जरुरी हुन्छ…….सन्र्दभ जोडन मन लाग्यो आजको

साँझ पख सिरानी भिज्दा : नवु सत्याल

साँझ पख सिरानी भिज्दा तर त्यो मन भिज्दैन आकासका जुन ताराले उज्यालो छर्दा यि आँखाले उज्यालो देख्दैन उज्यालो देख्दैनन कस्तो याद थियो कस्तो साथ थियो भुल्नै गाह्रो भो निष्ठुरी तिमी पापीनी रैछौ भन्नै साह्रो भो अब भन्ने साह्रो भो त्यसैले नजोडन सक्छु नतोडन सक्छु अन्धकार नै प्यारो भो अब अन्धकार नै प्यारो भो साँझ पख

बाबा के तपाई आजको एक घन्टा मलाई दिन सक्नु हुन्छ…..???

मंसिर १८,काठमाण्डौ – हरेक परिवारमा चाहाना हुन्छ आफनो घर परिवार रमाईलो बनोस तहाँ हासी खुशी होस शान्ती र सदभाव होस बैचारिक कुरामा मत भेद नहोस पारिवारीका वातावरणमा शान्ति समृद्धि रहोश तर चाहदैमा हुन्छ भन्ने पनि होईन तर त्यसका लागि परिवारका सम्पुर्ण सदस्यले अ–आफनो तर्फ बाट कर्तव्य गर्न पनि त्यतीकै जरुरी हुन्छ……. सन्र्दभ जोडन मन लाग्यो

प्रियसी लाई पत्र

तिमी लाई जुन शबदले सम्बोधन गर्न मन लाग्यो गरे पनि तर तिमी लाई यो नाम सुहाउदैन तिमी लाई त अन्धकार संसार कि उज्यालो छर्ने भगवान पो सम्मmेको थिए मैले तर तिमीले त उज्यालो सँग रमेको जिन्दगी लाई अन्ध्यारो सँग मडारीएको बादल सरी बनायौं जुन अनि तिमी लाई जुन शब्द दिनु मा के नै औचित्य रहयो

नवु सत्यालको हिजो सम्म…………….. !

हिजो सम्म हिजो सम्म हसाएर गयौं हिजो सम्म हसाएर गयौं आज आई रुवाएर गयौं फरक भने कै यतिनै हो हिजो माया दिएर गयौं आज माया खोसेर गयौ आज माया खोसेर गयौं जिन्दगीका पल थिए केहि समय तिमी थियौं केहि समय तिम्रा याद थिए जुन यादमा खुशी थिए आज सबै लुटेर गयौं हिजो माया दिएर गयौं

नवु सत्यालको हारेको जिन्दगी

सानो गाउँ गरिब परिवार सो परिवार भित्र एउटा अबोध बालकको परिवेश खुसीको लहर सायद कसमा पो नहोला र १ परिवार एउटा जमिन्दारमा आश्रित छ । संयोग भन्नु पर्दछ जमिन्दारको परिवारमा पनि एउटा नयाँ किरण झल्कन्छ त्यहाँ पनि एक सूकन्याको जन्म हुन्छ । आफ्नो उमेर सँगै हुर्कदै गरेका यी नादान कति बेला बाल्यकालको मायामा बाँधिन्छन् थाहै

भ्रुण हत्या गर्ने आमाहरुलाई कटाक्ष : नवसाहित्यकार ‘नबु सत्याल’

उनी पेसाले सरकारी जागिरे हुन् । कृषि विकास बैङ्क बालाजुका अफिसर नबु सत्याल फुर्सदमा साहित्य सृजनामा रम्ने गर्दछन् । वि।स। २०३० सालमा कपिलबस्तुको तौलिहवामा आमा स्वार्गिय सितादेवी सत्यालको कोखबाट जन्मनु भएका उहाँले विद्यालय तहबाटै साहित्य कर्ममा हात हाल्नु भएको हो । विद्यालय तहमा हुने विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुँदै गर्दा उनलाई साहित्य तर्फ हात हाल्न

“कन्या भ्रुण हत्या किन : कवि नवु सत्याल

केहि महिना पालेर मार्छौ भन्ने थाहा पाए आमा आउदैन थिए तिम्रो कोखमा आँखा नउघार्दै किन मार्यौ आमा यहि छ तिमीमा मेरो प्रश्न के मातृवासल्य माया पाउन सक्दिन आमा छोरीको जुनीले दिई कोखैमा मृत्यु मलाई के नै हासिल गर्यौ र आमा तिमी ले “हत्या”को शव्द किन भिर्यौ आमा के त्यहि हो तिम्रो चिनारी म पनि त