विश्वका सुन्दरी महिला सूचीको दोस्री स्थानमा बलिउड नायिका प्रियंका चोपडा परेकी छन् । हलिउड नायिका एमा वाटसन, एम्मा स्टोन, एन्जेलिना जोलीलगायतलाई पछि पार्दै प्रियंका दोस्रो स्थान सुरक्षित गर्न सफल भएकी छन् । बजनेट वेवसाइटले गरेको सर्वेक्षणमा विश्वकी सुन्दरी महिलाको सूचीमा पहिलो स्थानमा गायिका बियोन्स परेकी छन् भने, प्रियंका विश्वको दोस्री राम्री महिला बन्न सफल भएकी
२० चैत, काठमाडौं – आउँदो बैशाख १ मा फिल्म लभ लभ लभु रिलिजको लागी तयार मा रहेको छ । यो फिल्मीमा अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । सुरजले यसअघि भने वाल कलाकारको
१८ चैत्र, चितवन – भरतपुर महानगरपालिका १, रामनगरकी १९ वर्षीया सुमन गुरुङ ‘सालीमार मिस चितवन २०१७’ को उपाधि जितेकै दिन फेसबुकमा १ हजार फ्रेन्ड रिक्वेस्ट आए । बधाई लेखिएका म्यासेजले इनबक्स भरिए, अहिले एकाएक सेलिब्रिटी बनेकी छन् । उनी भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा जेनरल बाइलोजी लिएर पढिरहेकी छन् । उनी भन्छिन् मैले
१७ चैत काठमाडौं – यहि चैत १८ गतेबाट चलचित्र ‘पलाँस’ रिलिज हुँदैछ । क्रिसा चौलागाईँको निर्माण चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका छन् । चौलागाइँले भनिन् “महिलाहरु कसरी बेचिन्छन् भन्ने मुख्य विषयमा रहेर एक जनाको वास्तविक कथा सुन्यौं र त्यसलाई नै चलचित्रमा उतारेका छौं । समाजमा अहिले सामान्यतः मुम्बइमा मात्रै नेपाली महिला बेचिरहेका छैनन्
१५ चैत्र, डोटी – सुदुरपश्चिममा हुने महिला हिंसाका विभिन्न पक्षलाई समेटेर डोटेली भाषामा निर्माण गरिएको लघु चलचित्र दुर्गामाण्डौ सुदुरपश्चिका विभिन्न स्थानमा प्रदर्शनी भईरहेको छ । कैलालीको लम्कीमा यहि चैत्र १९ गते एक कार्यक्रम आयोजना गरिनुका साथै दुर्गामाण्डौको प्रदर्शनि गरिने कार्यक्रम रहेको बताईएकोे छ । यस अघि चैत्र १० देखि १३ गते सम्म डोटीको वायलमा एक
१५ चैत, काठमाडौँ – घोडेजात्राको अवसरमा घोडाको विषयलाई समेटेर नेपालमा पहिलो पटक ‘हाइकु’ कविता वाचन गरिएको छ । सोमबार नेपाल हाइकु केन्द्रबाट घोडेजात्राको अवसरमा पहिलो पटक ‘घोडा’ विषयमा आयोजना गरिएको कार्यक्रममा करिब २० जना साहित्यकारले हाइकु वाचन गरेका थिए । उक्त कार्यक्रम ललितपुर र सातदोबाटोमा आयोजना गरिएको थियो । कार्यक्रममा घोडासम्बन्धी प्रसिद्ध साहित्यकार तथा हाइकुकारले
१५ चैत, काठमाडौं – आईतबार साँझ युट्युवमा रिलिज भएको फिल्म ए मेरो हजुर गीतले युट्युवमा किर्तिमानी भ्यूु पाएको छ । फिल्मको कथा हरिहर अधिकारीको हो भने पटकथा लेखनमा हरिहरसँग सामिप्यराज तिमिल्सेनाले साझेदारीमा तयार गरेका हुन । कुनै पनि गीत रिलिजको भएको एक दिन नहुँदै वा २४ घण्टा नपुग्दै युट्युवमा गीतलाई ४ लाख पाँच हजार बढि
१४ चैत्र, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन फिल्म निर्भयले सुखद ओपनिङ गरेका छ । निर्भयको ओपनिङबाट खुशी लागेको भन्दै भोलीका दिनमा पनि फिल्म निर्माणमा आफ्नो अग्रसरता निरन्तर रहने निर्माता देविप्रसाद पाण्डेले बताए । शुक्रबार प्रदर्शनमा आएको फिल्मले दुई दिनको विजनेसबाट सन्तुष्ट प्राप्त गरेको निर्देशक मधुसुदन भट्टराईले बताए । निखिलको एक्शन अनि निडर हाउसवाईफ को
१३ चैत, खोटाङ -दिक्तेल बहुमुखी क्याम्पसको सहयोले माटिकोरे खेलमैदानमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरि दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई
३ चैत, काठमाण्डौ – राजधानीको जमलमा रहेको दरबार रोधी घरले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ८ स्रष्टालाई सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता एवं सभासद जगदीश नरसिंह केसीको प्रमुख आतिथ्यतामा लोकदोहोरीको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका ८ जना स्रष्टालाई रोधीघरले सम्मान गरेको हो । दरबार रोधी घर स्रष्टा सम्मान २०७३ बाट