Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ए मेरो हजुर गीतले युट्युवमा किर्तिमानी भ्यूु पायो

Tuesday, March 28, 2017 National Power

१५ चैत, काठमाडौं – आईतबार साँझ युट्युवमा रिलिज भएको फिल्म ए मेरो हजुर गीतले युट्युवमा किर्तिमानी भ्यूु पाएको छ ।
फिल्मको कथा हरिहर अधिकारीको हो भने पटकथा लेखनमा हरिहरसँग सामिप्यराज तिमिल्सेनाले साझेदारीमा तयार गरेका हुन ।

कुनै पनि गीत रिलिजको भएको एक दिन नहुँदै वा २४ घण्टा नपुग्दै युट्युवमा गीतलाई ४ लाख पाँच हजार बढि पटकले भिजिट भएको यो पहिलो गित हो ।

पहिलो रिलिज गीतप्रति दर्शकले देखाएको उत्सुकता र तारिफ अनि अभिनेत्री झरना थापाको डेब्यू निर्देशकिय फिल्मको गीतमा फिचरिङमा रहेका साम्राज्ञीराज्य लक्ष्मी शाह र डेब्यू अभिनेता सलिनमान बानियाँले कमेन्टमा तारिफ गरिएको आशाले नै फिल्मलाई प्रतिच्छित बनाएको छ ।