१० बैशाख, काठमाडौँ – गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ । काठमान्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको हो । बलिउडमा समेत ख्याति कमाउन सफल गायक उप्रेतीको सार्वजनिक गीतलाई सागर राजको निर्देशनमा तयार पारिएको छ । जहाँ मायालु जोडीको सिम्पल लभलाई देखाइएको छ ।
काठमार्डौं । ‘लिटिल स्टार २०१७’को उपाधि रिमिक्षा रेग्मी, सम्पदा सत्याल र सान्द्रा बुढाथोकीले जितेका छन् । कोलम्बस स्कुलकी रिमिक्षाले स्मल, काठमाडौ बिद्याकुन्जकी सम्पदाले मिडिल र रुपिज स्कुलकी सान्द्राले बिग तर्फको उपाधि जितेका हुन् । शिर्ष विजेता तीन सबैलाई रुपिज स्कुलकी निर्देशक रुपिज सिंह र सिविल बैंकका सिइयो किसोर महर्जनले नगद रु १०,०००, ट्रफिका साथमा बिभिन्न
लोकगायक खड्ग गर्बुजा आगामी बैशाख १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानबाट एकल लोकगायनमा प्रस्तुत हुने भएका छन् । आजबाट लोकगायनका लागि औपचारिक रुपमा बाद्यवादकहरुसँग गायनको अभ्यास सुरु गरेका गर्बुजाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफूले २१ वटा गीतसहित एकल लोक गायन गर्न लागेको बताएका हुन् । म्याग्दी कलाकार समाज काठमाडौंको आयोजनामा हुन लागेको मोना आइ.ई.सी. खड्ग गर्बुजा
७ वैशाख, काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यका लागि गरेको प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ । अभिमन्यु निरवीको यो कथामा सरोज ओलीले निर्देशित गरेको छोटो फिल्म ‘उज्यालो नेपाल’ मा तिनै कथालाई विषयवस्तुकोरुपमा समेटिएको छ । प्राधिकरणका चर्चित पात्र विजय लामा कुलमानको भूमिका
७ बेशाख, काठमाण्डौं – गायक तथा गितकार टार्जन लिम्बुको आधुनिक गिति संग्रह ‘जर्नी’ सार्वजनिक भएबको छ । करिब २ साता अघि Songs Nepal बाट सार्वजिक भएको लिम्बुको यो तश्रो गिति संग्रह हो । यसमा उद्धव थापको एकल शब्द संगित रेहेको छ । यस अघि उनको ‘अधुरो सपना’ र ‘मधुरो सपना’ गरी २ गितिसंग्रह सार्वजनिक भइसकेको
२०७२ सालमा नेपाली चलचित्र क्षेत्रले भूकम्पको त्रासदीसँगै देशले नाकाबन्दीको सामना गर्नु प¥यो । यि सबै कुराले जन धनमा क्षतिमात्र पु¥याएन, मानसिक अवस्था पनि विकराल बन्यो । तर ०७३ साल भने केही सुखद रह्यो ०७२ को तुलनामा । म यस आलेखमा नेपाली चलचित्र सम्बन्धि गत वर्षका केही गतिविधिहरु उल्लेख गर्न गइरहेका छौं । ०७३ सालमा ९०
२८ चैत, काठमाडौं – आउँदो बैशाख १ मा रिलिज हुने चलचित्र ‘लभ लभ लभ’ टिमले आफ्नो प्रेमकथालाई पठाएर प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा डेढ सय प्रेमकथा हरु मध्यमा ललितपुरकी एलिशा महर्जन कथा प्रथम भएर एक लाख जित हात पारेकी छन् । आइतबार कार्यक्रममा एलिशालाई चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले एक लाख अन्य कथाको तुलनामा
बैशाख १ मा रिलिजको लागी तयार फिल्म लभ लभ लभको तर्फबाट एक महिना पहिले घोषणा गरिएको आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोसु कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । लभस्टोरी पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख
२५ चैत काठमाण्डौं – राष्ट्रिय वक्स अफिसको आयोजनामा फिल्म फेयर एवार्ड क्यानाडा नोमिनेशन २०७२ आज हुदै । नेपाल चलचित्र विकास वोर्ड द्धारा मान्यता प्राप्त राष्ट्रिय वक्स अफिसले आज आर्मी क्लवमा भव्य रुपमा २५ बर्ष पुराना कलाकारहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।
२३ चैत, पोखरा – कन्सर्ट पव्लिक इभेन्टको आयोजनामा आगामी गते पोखरामा कविता कन्सर्ट हुने भएको छ । कविता कन्सेप्टमा अघिल्लो वर्षदेखि सुरु भएको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनले कन्सर्ट बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको सभाहलमा हुने जानकारी दिईएको छ। पव्लिक इभेन्ट संयोजक सञ्जय मल्लले साहित्यमा क्षेत्रमा टेवा पुर्याउँदै कवितालाई व्यवसायिक रुप दिने