काठमाडौँ – चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको
काठमाडौं – घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् । यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी।सी।र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन , निर्देशन नारायण मगरको रहेको छ भने भिडियोलाई डिल्लीराज फुलाराले निर्माण
काठमाडौं- काठमाडौंमा एक विशेष समारहबीच सिक्किमका सर्जक टी.बी. चन्द सुब्बाको कृति ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’को परिचर्चा तथा सम्मान गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको कार्यक्रममा सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाई तथा सम्मान गरिएको थियो । दुबैजनालाई
काठमाडौं-धृष्टधुम्न शाही र मेलिना राईको स्वरमा रहेको गीत ‘आँखैमा गाजल’ सार्वजनिक भएको छ । उमेशराज खड्काको शब्द रचना एवम् सङ्गीत, विशाल निरौलाको एरेञ्ज र रञ्जन राईको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुदीप लम्सालको निर्देशन, मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र प्रगति खड्कालाई फिचरिङ गरिएको छ । गीतमा आफूले
काठमाडौंँ – शहीद दिवसको अवसर पारेर आजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर–टेक वान’को प्रदर्शन रोकियो । चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्मको प्रदर्शन अदालतले रोकेको हो । जिल्ला अदालत काठमाडौँले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको रिलिज स्थगित गरेको हो । फिल्म ‘एक्टर’का निर्माताले दायर गरेको मुद्दाको आधारमा
काठमाडौँ- नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको छ। संयोजक सुरज पौडेलले जानकारी दिए। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट
काठमाडौं – नेपाल संगीत उद्योग संघले चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार संघले पत्रकार सम्मेलनको आयोजना गरी ‘अथक शान्त साधक विश्वनाथ केडिया अमिन नेशनल म्युजिक अवार्ड–२०२५’ को आयोजना गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुर्यबहादुर मगरले कैयौं चुनौतीका बावजुद पनि चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्न
काठमाडौं- सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ
काठमाडौं – विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ । महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको र मध्येबाट नेपाल सहित ४७ देशका ९८ वटा चलचित्रहरू महोत्सवमा चयन गरिएको
काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं संस्करण हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यो महोत्सव चैत ७ देखि ११ गतेसम्म हुन लागेको हो । महोत्सवमा ७० देशबाट प्राप्त ६०० भन्दा धेरै चलचित्रहरू आएको आयोजक टिमले जनाएको छ । जसबाट यसपटकको निफमा ४० देशका ८७ वटा चलचित्रहरू छानिएको विज्ञप्तिमा उल्लेख