काठमाडौंको थापागाउँस्थित शिल्पशाला कुञ्ज नाटकघरमा पुस ३ गतेदेखि रङ्गकर्र्मी एवं नाटककार राम के।ए।सी।को लेखन तथा निर्देशनमा तयार गरिएको नाटक ‘यशस्वी भवः’ मञ्चन हुने सुरू भएको छ । मञ्चनसँग आज यस नाटकको पुस्तक विमोचन पनि गरिएको छ । पुस्तक विमोचन नाट्यकर्मी महासंघका, पूर्वअध्यक्ष तथा वरिष्ठ नाट्यकर्मी एवं नाटककार विजय विष्फोट, नाटककार तथा निर्देशक राम के।ए।सी।का बुवा
काठमाडौँ – गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । नातिकाजी स्मृति समाजले बुधबार एक कार्यक्रमका बिच विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार घोषणा गरेको हो । समाजका अध्यक्ष वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाले नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बोमबहादुर कार्की, कलाकार धन लामा, सङ्गीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय
काठमाण्डौ – सुगम संगीतमा बिगत दुई दशकदेखि सक्रिय चर्चित गायक नारायण थापाको आवाजमा रहेको गीत “परिणाम नखोज तिमी”आभुषण ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत भरखरै सार्बजनिक भएको छ । दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिंग मास्टरिंग रहेको गीत मेलोडी नेपाल रेकर्डिंग स्टुडियोमा रेकर्ड भएको हो। समाज एवं घर परिवार भित्र हुने आर्थिक
काठमाडौं – वैवाहिक जीवनमा सबैभन्दा ठूलो समस्या पैसाको कमी र यौन असन्तुष्टीका कारण उत्पन्न हुन्छ भनेर भनिन्छ । तर, जीवनभरको सम्बन्ध विगार्ने कुरा यी मात्रै होइनन् । कहिलेकाँही खुलेर कुराकानी नहुनु, एक अर्काको रवैया र अविश्वास जस्ता कुराले पनि वैवाहिक जीवनमा दरार ल्याउन सक्छ । स्वस्थ, खुशी रोमान्टिक सम्बन्ध बनाइराख्न कलह वा सम्बन्ध विच्छेदको कारण
नयाँ दिल्ली – तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ । रिलिज हुनुअघि डिसेम्बर ४ मा आन्ध्र प्रदेश र तेलंगानामा फिल्मको लाइभ शो देखाइएको थियो । हैदरावादको चिक्कडपल्लीस्थित सन्ध्या थिएटरमा एउटा बेनिफिट शो आयोजना गरिएको थियो । फिल्मका नायक अल्लु अर्जुन पनि यस कार्यक्रममा पुगेका थिए । उनलाई हेर्न फ्यानहरूको भीड
काठमाडौँ- १२औँ ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’को ‘लाइनअप’ सार्वजनिक गरिएको छ । आयोजकले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सबै विधाका चलचित्रको सूचि सार्वजनिक गरेको हो । महोत्सव अगामी ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै छ । महोत्सवमा नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएका हुन् । महोत्सवमा विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पिक्सन
काठमाण्डौ – पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो । शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको
काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो । विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई विशेष
ओहायो अमेरिका- आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको सामुहिक संस्था “आप्रवासी नेपाली गीतकार संघ, अमेरिका”ले आफ्नो प्रथम बार्षिक साधारण सभा यही फेब्रुअरी २, २०२५ का दिन
काठमाडौं-राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द