काठमाडौं – चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा प्रेम र बदलाको कथा समेटिएको छ । चलचित्रले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाको कथा भन्ने निर्माणपक्षले जनाएको
काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्य ले भ्यालेन्टाइन स्पेशल नयाँ गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक गरेका छन्। नेपाली चलचित्र संगीत तथा पार्श्व संगीतमा उनले विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत ‘म त मर्छु कि क्या हो ठूली’, चलचित्र ‘प्रकाश’ को ‘क्या बाँचौला’, प्रकाश
काठमाण्डौ – “नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव- २०२५” को आयोजना अगस्त महिनामा स्कटल्याण्डको एडम्बरामा हुने भएको छ । १० फेब्रुअरी मा एक औपचारिक कार्यक्रम गरि Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ,
काठमाडौँ- एक्टिङ रियालिटी शो “एक्टिङ स्टार” को प्रि–जज अडिसन सम्पन्न भएको छ । “एक्टिङ स्टार” मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि–जज अडिसनको लागि छानिएको थियो । सोमबार अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरेको आयोजक महक
काठमाण्डौ – नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ स्कटल्याण्डको एडम्बरामा अगस्त महिनामा आयोजना हुने भएको छ । १० फेब्रुअरी मा एक औपचारिक कार्यक्रम गरि Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ, कोशी
काठमाडौं – ‘लभ पर्या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता
काठमाडौं- नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान
काठमाडौं -सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ शनिबार विमोचन गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा भवनको पारिजात हलमा आयोजित कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा. गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरे। कथा, गीत, गजलसमेत समेटेर पहिलोपटक पुस्तकको स्वरूपमा ल्याएको बताउँदै लेखक समिरले
काठमाडौं – संगीत तथा चलचित्र उत्पादक समाजको आठौं तथा नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले पुनः सूर्य मगर बहादुरकै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा उपाध्यक्षमा तोरण गुरुङ ‘शशि’, महासचिवमा धनु ज्ञाङ्मी सचिवमा इश्वरबहादुर गुरुङ, कोषाध्यक्षमा रुकमान लिम्बु निर्बिरोध सर्वसम्मत चयन भएका छन् । यस्तै समाजको
काठमाडौं- चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ञद्रौपदीझ फिल्मको ञञकर्णाली काटौलाझझ बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीवार प्रेसमिट गरि रवी ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शक माझ ल्याइएको हो । निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता