Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’

काठमाडौं । नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेल स्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदैछ ।  कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य भनेको दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारिकरणमा सहकार्य हुने

१२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा सम्पन्न,संगीतकार बजगाई सहित दर्जनौ स्रष्ठा सम्मानित

काठमाण्डौ  – १२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा पाटन दरबार परिसरमा भएको उक्त कार्यक्रमा कलासंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने १९ जना व्यक्तिलाई सम्मान गर्दै राष्ट्रिय पोसाक दिवस मनाइएको हो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, साहित्यकार डा।राजेन्द्र विमल, शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला, राष्ट्रिय गानका सर्जक व्याकुल माइला, पत्रकार अखण्ड भण्डारी,

युवा परिषद् कला साहित्य सञ्जालको नयाँ कार्यमिति गठन

काठमाडौं- नेपाल सरकारको राष्ट्रिय युवा परिषद्अन्तर्गतको कला साहित्य सञ्जालको अध्यक्षमा रामप्रसाद अवस्थी निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अवस्थीका साथै निवर्तमान अध्यक्ष विपिन किरण, उपाध्यक्षमा रूपक परियार, महिला उपाध्यक्षमा उषा सुवेदी, महासचिवमा कमला जोशी, सचिवद्वयमा सुकदेव अधिकारी र सुस्मा शाही ठकुरी तथा कोषाध्यक्षमा शोभाकुमारी थापा मगर रहनुभएको छ । त्यस्तै सदस्य/प्रवक्तामा विष्णुमाया पौडेल, सदस्यहरूमा

‘लाज शरणम्’ को फष्टलुक्स सार्वजनिक

काठमाडौँ – हास्यश्रृखला ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक तीन पोस्टरमा पाँच कलाकार फिचर्ड छन् । जसमा ४ लाई चिन्न सकिन्छ भने एकलाई चिन्न सकिँदैन । तीन मध्य पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला  (कक्रोज), विजय बराल, सागर लम्साल (बले) र

सुस्मा शाही ठकुरीको लाम माया लाम बोलको गीत सार्वजनिक ।

काठमाण्डौ – प्रत्यक्ष दोहोरीकी अब्बल गायिका भनेर चिनिने लोकप्रिय गायिका सुस्मा ठकुरीको लाम लाम माया लाम बोलको गीत सार्वजानिक भएको छ। यज्ञ बिश्वकर्माको लय तथा नेत्र अर्यालको शब्द लहरी भित्र अहिलेका अत्यन्तै लोकप्रिय गायक खेम सेन्चुरी र सुस्मा शाही ठकुरीको आवाज रहेको गीत सुस्मा शाही ठकुरी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। आशिस अबिरलको सङ्गीत

पश्चिमेली लोक भाकामा आयो छोड सताउन

काठमाडौं- गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो बिहिबार रिलिज भएको छ । यो गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो । यो गीत पश्चिमेली लोक भाकामा आधारित रहेका छ । गीतको संगीत र संगीत संयोजन पनि ओम सुनारले नै

विकास बोर्डले सार्वजनिक गर्यो आगामी एक महिना भित्र प्रदर्शन हुने फिल्मको सूची

काठमाडौं –  चलचित्र विकास बोर्डको नेतृत्व गरेदेखि नै अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि हुने शैलीका कार्यक्रम तथा गतिविधिहरुलाई प्राथमिकता दिँदै आइरहेका छन् । विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको छोटो समयमै अध्यक्ष डिसीले फिल्म क्षेत्रको सुधार तथा विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यसैबीच, सोमवार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष डिसीले प्रदर्शनको तयारीमा

समीर लामाको निर्देशनमा “नाचन च्याङबा” को भिडियो सार्वजनिक

काठमाण्डौ – नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो “नाचन च्याङबा” सार्बजनिक भएको छ । गीतमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन । चर्चित हाँस्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुँवर छोटिको दमदार

सम्राटको अभिनयमा अस्ति भन्दा हिजो …सार्वजनिक

काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो … को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन्

थिमिमा हुने पाँचौं एपिक म्युजीक अवार्डको मनोनयन सार्वजनिक

काठमाण्डौ – एपिक नेपाली म्युजीक प्रालिको आयोजनामा मध्यपुर थिमी नगरपालिका– २ भक्तपुरमा आयोजना हुने पाँचौं एपिक म्युजीक अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन हालै सार्वजनिक हालै गरिएको छ । प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिने कुरा अवार्ड कार्यक्रमका संयोजक राजेन्द्र पुरीले जानकारी बताएका छन् । भक्तपुरको