Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तराष्ट्रिय

‘मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग गर्न दिन्नौ“’

काठमाडौँ-  नेपाल सरकारले कुनै पनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप कुनै पनि छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारत, चीनलगायत अन्य कुनै पनि मुलुकविरुद्ध

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर

काठमाडौं – अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ ।रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो । स्याटेलाइट तस्वीर सार्वजनिक गर्ने

युक्रेनले भन्यो ‘हाम्रो देशमा हजारौं रुसीहरुका लाश छन्, रुस लैजाने व्यवस्था गरियोस्’

काठमाडौं। युक्रेनले अन्तर्राष्ट्रिय रेडक्रसलाई आक्रमणको क्रममा मारिएका हजारौं रुसीहरुको लाश आफ्नो देशबाट हटाउन र रुसीहरुलाई जिम्मा दिन अनुरोध गरेको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना वेरेश्चुकले टेलिभिजनमा एक ब्रिफिङको क्रममा भनिन् ‘युक्रेनमा हजारौं आक्रमणकारीहरुका लाशहरु छरिएका छन् । यिनीहरुलाई हटाउनु पर्नेछ । यो मानवीय आवश्यकता हो ।’ उनले भनिन् ‘हामी रेड क्रससँग माग गर्छौं कि रुसी

रुसको निशानामा युक्रेनको तेल भण्डार र हवाइ अड्डा

काठमाडौं -रुसी सेनाले युक्रेनमा हमला गर्न थालेको चौथो दिन इन्धन केन्द्र र हवाइ अड्डामा हमला गर्न थालेको छ ।युक्रेनी सेनाको कडा प्रतिरोधपछि रुसी हमलाले सोचेजस्तो गति लिन नसकेपछि उसले इन्धन भण्डार र हवाइ अड्डालाई निशाना बनाउन थालेको हो । रुसी सेनाले युक्रेनको राजधानीबाट दक्षिणमा अवस्थित भासिलकिभ सहरस्थित एक तेल भण्डारमा मिसाइल आक्रमण गरेको छ ।

युक्रेनी सेनामा भर्ती हुन स्वयंसेवकको लाइन, भन्छन्- ‘रुसलाई जित्नेमा ढुक्क छौं’

काठमाडौं -रुसले हमला गरेको चार दिन भयो तर युक्रेनका नागरिक भने संसारकै शक्तिशाली सेनासँग डटेर लड्ने मुडमा देखिन्छन् ।राजधानी किएभ पसिसकेको रुसी सेनाबाट मुलुकको रक्षा गर्न युक्रेनीहरू कति दृढता एवं साहसी छन् भन्ने कुरा राष्ट्रिय सेनामा भर्ना हुन लामबद्ध भएका स्वयंसेवकबाट प्रस्ट हुन्छ । डिनिप्रो शहरमा यस्तै लाइन देखिन्छ । उक्त शहरको स्थानीय सामुदायिक केन्द्रमा

एमसिसीको व्याख्यात्मक टिप्पणीमा अमेरिकाको ‘ग्रिन सिग्नल’

काठमाडौं – नेपालको मन्त्रिपरिषद र संसदले पारित गर्न लागेको अमेरिकी सहयोग परियोजना एमसिसी र यसको व्याख्यात्मक टिप्पणीमा अमेरिकाले पनि ‘ग्रिन सिग्नल’ दिएको छ।व्याख्यात्मक टिप्पणीको मस्यौदा शनिबार अनौपचारिक रूपमा काठमाडौंस्थित राजदूतावासमार्फत् अमेरिकालाई पठाइएको थियो। दूतावासले हिजो नै उक्त मस्यौदा वासिङ्टन डिसी पठाएको थियो। मस्यौदा पाएपछि अमेरिकीहरूले आज बिहान सात बजेसम्ममा खबर गर्ने बताएका थिए।केही साना प्राविधिक

युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्छौ : रुस

एजेन्सी – रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको चेतावनीमा नाम नलिए अमेरिकाप्रति संकेत गरेको देखिन्छ । यसैबीच, युक्रेनको राजधानी किभमा भिषण लडाई जारी छ ।

युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट

काठमाडौं – युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ ।युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको

चीनले नेपालको सीमा मिचेको बीबीसीको रिपोर्ट सरकारद्वारा स्वीकार !

काठमाडौं -नेपाल सरकारले चीनमाथि आफ्नो सीमा मिचेको आरोप लगाएको एक गोप्य दस्तावेजलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशित गरेको छ । चीनले आफ्नो सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिकरुपमा स्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ ।चीनले हुम्लामा सीमा मिचेको समाचार आएपछि गत सेप्टेम्बरमा उक्त रिपोर्ट तयार गरिएको बताइएको छ । नेपाल र चीनबीच उत्तरमा १ हजार ४००

राजकीय सम्मानका साथ लता मंगेशकरको अन्तिम संस्कार, भाइ र भतिजाले दिए मुखाग्नी

काठमाडौं – कोरोना र निमोनियासँग २९ दिनको लडाईंपश्चात् लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरियो । मुखाग्नी भतिजो आदित्यले दिए, साथै भाइ हृदयनाथ मंगेशकरले ती सबै काम गरे जुन आदित्यले गरिरहेका थिए । नजिकै लताका बहिनीहरू उषा, आशा र मीना पनि थिए । बसिरहेका । भारतका प्रधानमन्त्री