Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

अन्तराष्ट्रिय

अमेरिकामा हिमपात, ५ राज्यमा आपतकाल

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् । अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ ।नोइस्टर भनेर

मौनी रायले गरिन् प्रेमी सुरजसँग विवाह

काठमाडौं – बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् । दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनी

सरोगेसीबाट आमा बनिन् प्रियंका

काठमाडौं-  बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन्। उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन्। ‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं। हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’

रुस-युक्रेन तनाव :अमेरिकी सेना हाईअलर्टमा

काठमाडौं –  रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आकलन गर्दै अमेरिकाले आफ्ना सेनालाई हाई अलर्टमा राखेको छ । पेन्टागनका अनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा राखिएको छ । पेन्टागनका प्रेस सचिव जोन किर्बीले नेटोले र्‍यापिड रियक्सन फोर्सलाई सक्रिय बनाउने निर्णय गरेमा वा अन्य कुनै नयाँ परिस्थिति सिर्जना भएमा हाई अलर्टमा

आफ्ना कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

काठमाडौं -रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ ।अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरुलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजना

भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, ‘यो घटनामा मेरो डेढ करोडको नोक्सानी भयो

काठमाडौं -भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवले नेपालका कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम

उत्तर कोरियाली र केही रुसीमाथि अमेरिकी प्रतिबन्ध

काठमाडौं – अमेरिकाले ८ उत्तर कोरियाली र रुसीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको हो । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो ।‘आजको यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश मात्रै हो । उत्तर कोरियाले आम विनाशकारी र ब्यालेस्टिक

एमसीसी अध्ययन कार्यदलको बैठक प्रभावित

काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययन गर्न गठित ५ दलीय गठबन्धनको ‘एमसीसी अध्ययन कार्यदल’ को बैठक प्रभावित भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पुस पहिलो साता गठित तीन सदस्यीय कार्यदलको बैठक कोरोना संक्रमणका कारण प्रभावित भएको हो । कार्यदलको पहिलो बैठक पुस ७ गते पहिलो पटक बसेपनि

श्रीलंकाका सांसदले चीनका राष्ट्रपति सीलाई लेखे सनसनीपूर्ण पत्र

काठमाडौं –  चीनले आफ्नो मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै श्रीलंकाका सांसद एवं पूर्वशिक्षा मन्त्रीले चिनियाँ राष्ट्रपतिलाई सनसनीपूर्ण पत्र लेखेका छन् । श्रीलंकाको सत्तारुढ दलका सांसद एवं पूर्वशिक्षा मन्त्री विजेयादसा राजापाक्षेले गत हप्ता चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेको पत्रमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको ऋण एवं परियोजनाबाट आफ्नो मुलुक ऋण पासोमा परेको बताएका छन्

भारतमा एकैदिन १ लाख ८० हजार कोरोना संक्रमित थपिए

काठमाडौं –  छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोभिड(१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या