Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अन्तराष्ट्रिय

पोल्याण्डमा खसेको मिसाइलबारे अमेरिका र युक्रेनबीच मतभेद, अब जेलेन्स्की के भन्छन् ?

काठमाडौं -युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पोल्याण्डमा क्षेप्यास्त्र खसालेको विषयमा पश्चिमी देशहरूको अडानभन्दा फरक वक्तव्य दिएका छन् । उनले यो मिसाइल खसेकोमा आफ्नो देशको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जिम्मेवार नभएको बताए । गत बुधबार, युक्रेनमा रसियाली मिसाइल आक्रमणको बीचमा, एक मिसाइल पोल्याण्डको सीमामा खसेको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्ड पश्चिमी देशहरूको सैन्य संगठन

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

काठमाण्डौ – अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । डेमोक्रयाट उम्मेदवार उनी विजय भएसँगै इतिहास रच्न सफल भएकी छन् । उनी अमेरिकामा राज्यस्तरीय विधान

सन्दिपलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । उता, लामिछानेका कानून व्यवसायीले भने बयान लिने क्रम सकिएकोले

संसद भवनमा छिरे प्रदर्शनकारी

काठमाडौं- इराकको राजधानी बगदादस्थित हरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ । इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका

द्रौपर्दी मुर्मुले भनिन्, ‘नेपाल र भारतबीचको सम्बन्ध चाँडै नै नयाँ उचाई पुग्ने कुरामा विश्वस्त छु’

काठमाडौं -भारतकी नवनिर्वाचित राष्ट्रपति दौपदी मुर्मुले आफू नेपाल र भारतबीचको सम्बनध चाँडै नै नयाँ उचाईमा पुग्ने कुरामा विश्वस्त भएको बताएकी छिन् । मुर्मुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत् दिएको बधाई सन्देशको जवाफमा सो कुरा बताएकी छिन् । उनले देउवाको ट्वीटको जवाफमा लेखेकी छिन्, ‘धन्यवाद नेपालका प्रधानमन्त्री श्री शेर बहादुर देउवा । हो, नेपाल र भारतबीचको

जनकपुरमा दिल्लीबाट आयो ‘धार्मिक रेल

धनुषा-रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । । मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । सो रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका

अफगानिस्तानमा भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गयाे, कैयाैँ घाइते

अफगानिस्तान – अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ । कैयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल फ्लाएन काठमाडौंमा

काठमाडौं – अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् ।उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपाली

भारतमा पब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या

काठमाडौं – भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो ।भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए

Nepal-Africa film festival Successfully Completed

Kathmandu: Moroccan film ‘Ghost of Spacetime’ directed by Karim Tajout has won the award for best short film and Burkina Foso’s film ‘I of the Storm’ directed by Sekou Traori has won the award for best film at the 10th Nepal Africa Film Festival 2022. The three-day festival is over with the award. Similarly, Krishna Chaulagain’s