Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तराष्ट्रिय

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा कुईनेटो र ऐना उत्कृष्ट

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा

मोदीको नेपाल भ्रमणका समयमा सुरक्षा व्यवस्थामा उच्च सतर्कता

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणका समयमा सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ  । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा यही जेठ २ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा हुने भव्य समारोहमा सरिक हुन भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । मोदीको लुम्बिनी भ्रमणको कार्यक्रमलाई थप व्यवस्थित

रुसले आक्रमण जारी राखेको बेला रेल चढेर युक्रेनको राजधानी पुगे ३ देशका प्रधानमन्त्री

काठमाडौं –  रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला तीन देशका प्रधानमन्त्री रेल चढेर युक्रेनको राजधानी किएभ पुगेका छन् । युक्रेनको साथमा उभिन पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेलको खतरनाक र लामा यात्रा गर्दै किएभमा पुगेको बीबीसीले जनाएको छ । रुसले आक्रमण तीव्र पारेपछि किएभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएको बेलामै पोल्याण्डका

बिबिध कार्यक्रम सहित इनास अमेरिकाको बिशेष बैठक पेन्सिलभेनियामा सम्पन्न

काठमाण्डौ– इनास अमेरीका राष्ट्रिय समिति परिवारको बैठक पेज्सिलभानिया राज्यमा सम्पन्न भएको छ । बैठकले अमेरिकामा भएका कलाकारहरुलाइ एकत्रित गर्दै नेपाली कला संस्कृति र भाषाको प्रवद्र्धनको लागि विविध किसिमका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । ईनास अमेरीका समितिका राष्ट्रिय अध्यक्ष, गायक तथा संगतिकार कन्हैया सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईनास नर्थ अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु

एनआरएनएमा थप विवाद चर्कियो

काठमाडौं -गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ । यस्तै ५ दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको आबद्धता खारेज गरी

अन्तराष्ट्रिय स्पेस स्टेशनको सुरक्षा र अन्य मिसन पूरा गर्नका लागि रुसको स्पेस एजेन्सीसँग सहकार्य गरिरहने : नासा

काठमाडौं –  युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका लगायतका पश्चिमा मुलुकहरुले विभिन्न प्रतिबन्धहरुको घोषणा गरेका छन् । त्यसमा कतिपय प्रतिबन्धहरु यस्ता छन् जसले रुसी अन्तरीक्ष कार्यक्रमलाई नै कमजोर गराइदिने छन् ।युक्रेन हमला पश्चात् रुस र अमेरिका बीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रलाई ठूलो झट्का दिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

राष्ट्रपति पुटिनको गल्तीको कारण अलपत्र परे रुसका २७ हजार नागरिक

काठमाडौं -रुस र युक्रेन बीचको जारी युद्धको असर तेस्रो मुलुकमा यात्रा गरिरहेका रुसी नागरिकहरूमा परेको छ । हवाई उडान बन्दका कारण करिब २७ हजार रुसी नागरिक विभिन्न देशमा अलपत्र परेको बताइएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि धेरै देशले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । जसका कारण धेरै रुसी नागरिक अहिले ठाउँ ठाउँमा अलपत्रमा

एमसीसीले माग्यो परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म

काठमाडौं – एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ । एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर (सबस्टेसन), अनुगमन मूल्यांकन तथा आर्थिक विलेषण गर्ने व्यवस्थापक,

युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए

काठकाडौं -रुसी सेनाले युक्रेनका ठूला शहरमा बम र गोलाबारी तीव्र पारेको छ । दोस्रो ठूलो शहर खार्किभमा भएको बमबारीमा परी कम्तिमा २१ जनाको ज्यान गएको छ ।युक्रेनका अधिकारीले राजधानी किएभ र खार्किभसहितका शहरमा रुसले बम र गोलाबारीलाई तीव्रता दिएको बताएका छन् । खार्किभमा रुसी सेनाले गरेको बम र गोलाबारीमा कम्तिमा २१ जना मारिएको उक्त शहरमा

प्रसारण लाइनको सबै सम्पत्ति नेपाल सरकारको हुन्छ : विष्ट

काठमाडौँ-  अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएपछि पनि कतिपयबाट सम्पत्ति व्यवस्थापनलगायतका विषयमा भ्रम उत्पन्न गर्ने क्रम जारी छ । तर मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रसारण लाइन निर्माण गर्दा खरिद गरिने सबै सम्पत्ति नेपाल सरकारको हुने स्पष्ट पार्नुभएको छ । “निर्माणका क्रममा प्राप्त