Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तराष्ट्रिय

एनआरएनए चुनावमा रोबिन्द्रप्रसाद श्रेष्ठ (गोविन्द)को उपाध्यक्षमा उम्मेदवारी

समीर लामा ,काठमाडौं – जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रवासमा सिकेको ज्ञान, सिप

गैर आवसिय नेपाली संघको युवा संयोजक पदको उम्मेदवारमा सुपेन्द्रले उम्मेदवारी दिँदै

समिर लामा/ काठमाण्डौ – गैर आवसिय नेपाली संघको युवा संयोजक पदको उम्मेदवार सुपेन्द्र घिसिङले आफू एनआरएनएको चुनावमा विजयी भए पछि चुनावमा गरेका प्रतिवद्दताहरु कार्यन्वयन गर्न सक्रिय भएर लाग्ने बताएका छन् । आगामि अक्टोबर १७ देखी २० तारिख सम्म काठमाण्डौको सोल्टि होटेलमा सम्पन्न हुन गईरहेको महाधिवेशनमा आफुले युवा संयोजक पदमा उम्मेदवारी दिएको जानकारी दिदै उनले जितेकै

आतंकवादी हमलामा इजरायलमा कार्यरत ७ जना नेपालीको मृत्यु

काठमाडौँ -इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै रातोपाटीलाई बताए

एनआरएनए महाधिवेशन : यी हुन् आईसीसी युवा संयाेजकमा उम्मेद्वारी घाेषणा गरेका अधिकारीका प्रतिवद्धताहरु

काठमाण्डौ –  गैरआवासीय नेपाली संघ पोर्तुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले संघ आसन्न महाधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् । आईतबार ओैपचारिक रुपमा आफ्नाे उम्मेद्वारी घाेषणा गरेका अधिकारी अहिले विभिन्न देशकाे भ्रमणमा रहेका छन् । उम्मेद्वारी घाेषणा गर्दै गर्दा अधिकारले जारी गरेकाे अपिल आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता महानुभावहरु, सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू

अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौं – अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । खेलमा अर्जेन्टिनाले २ पटक

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग

अमेरिकी दूतावासले हिउँ चितुवाका फेक तस्बिरु हटाउने

काठमाडौँ -अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका भाइरल तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ । अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो । अहिले आएर फ्रान्सेली अल्पाइन म्यागाजिनका

इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै

काठमाण्डौ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले अमेरिकामा विभिन्न क्षेत्रका सात व्यक्तिलाई सम्मान गर्ने भएको छ। ‘अग्रजलाई सम्मान,बालबालिकालाई प्रोत्साहन’ नाराका सहित नोभेम्बर २६ तारिक शनिवार   मेरील्याण्ड राज्यको बाल्टिमोरमा एक विषेश साँस्कृतिक कार्यक्रमका बीच इनासले सात व्यक्तिलाई सम्मान गर्ने भएको हो। यसै गरि प्रोत्साहन स्वरुप नया पुस्ताका द भ्वाइसकी प्रतियोगी इनास मेरिल्याण्डकी युवा सदस्य परिजिता

विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं -कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड सहज जितसँगै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ– चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । एस के डिजिटल को युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त