Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तराष्ट्रिय

भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न

भारत – भारती पिक्चर्स प्रालीको प्रस्तुतीमा प्रवासी साझा मञ्चद्वारा आयोजित भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भारतको चन्डिगड स्थित टागोर थियटर सेक्टर १८ बि मा भव्यरुपमा सम्पन्न भएको भारती पिक्चर्स प्रालीका अध्यक्ष अमृत भारतीले जानकारी गराउनु भएको छ । प्रवासी साझा मञ्चका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापतित्व र सँस्कृती बिभाग प्रमुख नेपाली दूतावास भारतका गोकुल बस्नेतको

सेप्टेम्बर २८ मा ७ औं ग्लोबल नेपाली फिल्म अवार्ड हुने

अमेरिका- ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने नेपाल

एभरेष्ट नेपाल कल्चरल ग्रुपले १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै

काठमाडौं –  नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” हुने भएको छ । यस मेला काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा यही फागुन १९ गते समुद्घाटन हुने भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने

तेश्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड सम्पन्न (नामावली सहित)

काठमाडौं – प्रियसी म्युजिक प्रा.लि. र राष्ट्रिय लोक साँस्कृतिक संघद्धारा आयोजित ‘तेश्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड-२०२४’ सम्पन्न भएको छ । थाईल्याण्ड , सिंगापुर र मलेसियाको सांगीतिक भ्रमण सहित गैर आवासिय नेपाली क्वालालम्पुर मलेसियाको सभाहलमा सम्पन्न अवार्ड समारोहको अध्यक्षता म्युजिक भिडियो निर्देशक समाजका कोषाध्यक्ष बबिता श्रेष्ठले गरेकी थिइन् । त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका

गीतकार ज्ञानेन्द्र गदालको “फूल हौ तिमी” सार्वजनिक

काठमाण्डौ – लोकप्रिय गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत “फूल हौ तिमी” सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । विशिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाको प्रमुख आतिथ्यतामा गदालको नयाँ गीत र उक्त गीतको

पूर्वप्रधानमन्त्री ओलीद्वारा अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

काठमाडौं – गीतकार/साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र 

चुडालले चुमे अन्तराष्ट्रिय अवार्ड

काठमाण्डौ – अभिषेक चुडालले चौथो मिस्टर इन्टरनेशनल नेपाल २०२३ अन्तराष्ट्रिय अवार्ड चुमेका छन्। चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर इन्टरनेसनल २०२३ मा मिष्टर कन्जिनियालिटीको अवार्ड चुमेका हुन्। ‘अन्तराष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्फ लाग्दा नै थियो।

आर.सी कोइरालालाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान

काठमाडौं- संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सामाजिक जागरूकता र शान्ति विश्वविद्यालयले कलाकार तथा लोक सॉस्कृतिक अभियान्ता आर.सी कोइराला (रामचन्द्र) लाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरेको छ । कोइरालाले अन्तर्राष्ट्रिय संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय संस्कृति विज्ञको रुपमा उनलाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरिएको सो विश्वविद्यालयले जनाएको छ। नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका

पौडेलले प्रतिबद्धता सहित दिए एसिया प्यासिफिक क्षेत्रको संयोजकमा उम्मेद्बारी

काठमाडौ – एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी मनोनयन दर्ता गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै

मेरो जीत सुनिश्चित छ: रोबिन शेरचन (एनआरएनएको उपाध्यक्ष पदको उम्मेदवार)

काठमाण्डौ- एनआरएनए एउटा विसुद्ध सामाजिक परोपकारी संस्था हो । यसका उद्देश्यहरु प्रष्ट छन् । बिचमा केही आफ्ना उद्देश्य र पद्धति कार्यन्वयनका सन्दर्भमा डगमग गरेको जस्तो भएतापनि सधै त्यस्तो हुँदैन । त्यसैले, आउनुस् हातेमालो गरौं । एकले अर्कालाई सहयोग गरौं । मानवताको धर्म निभाऔं । भन्ने सन्देस प्रबाह गरेका शेरचन यस पटकको एनआरएनए चुनावमा उपाध्यक्ष पदमा