बलिउड – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको जाँच अब सीबीआईले नै गर्ने भएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसबारे जाँच गर्न सीबीआईलाई आदेश दिएको हो । अदालतले भनेको छ, ‘निष्पक्ष जाँचको माध्यमबाट सत्यतथ्य बाहिर आउँदा निश्चितरुपमा निर्दोषहरुले न्याय पाउनेछन् जो बदनाम गर्ने अभियानको शिकार भएका छन् । सीबीआईको जाँचको फैसलाले रिया चक्रवर्तीलाई
काठमाडौं -बलिउड नायिका कंगना रनौत आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । यसका साथै उनी विवादास्पद विषयमा आफ्नो धारणा व्यक्त गर्न हिच्किचाउँदिनन् । हालै उनले आमिर खानमाथि कटाक्ष गरेकी छिन् । कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेको छ । यसमा आमिर खानले आफ्नो नीजि जीवनबारे कुरा गरिरहेका छन् जसमा
एजेन्सी- रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ । समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई लाइक गरेका छन् । यद्यपि, भिडियोमा ३ लाख ९३ हजार डिसलाइक गरेका
काठमाडौं – बलिउड अभिनेत्रीहरुमा केही अभिनेत्रीले सन्तान जन्माएपछि अभिनय छोडिदिए । ऐश्वर्या राय : ऐश्वर्या राय बच्चन विश्वमै मनोरञ्जनको दुनियाँमा चर्चित नाम रहेको छ । उनको सुन्दरताको तारिफ नगर्ने सायद कोहि होला । उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । तर उनले छोरी आराध्याको जन्मपछि बलिउड उद्योगमा खासै देखिन छोडिन् । उनले छोरीको जन्मपछि केही फिल्ममा
एजेन्सी- बलिउड अभिनेता सुशान्त राजपुतको निधनपछि विश्व भर विषयको चर्चा बनिरहेको छ । उनको निधनपछि सुशान्तसँग जोडिएका धेरै कुरा बाहिर आएका छन् । सुशान्तको निधन पश्चात उनका साथीहरु र आफन्तले उनको केसमा सिबिआइले अनुसान्धान गर्नुपर्ने माग गर्दै आएका छन् । मुम्बईको प्रहरीले हेरी रहेको केस ४० दिनपछि सुशान्तको परिवारले सिबिआईले अनुसन्धान गर्नुपर्ने बताउदै आएका छन्
एजेन्सी- फोब्स म्यागाजिनको ताजा सुची अनुसार बलिउड अभिनेता अक्षकुमार सबैभन्दा महङ्गा कलाकार हुन्, त्यसो त विश्वभरका कलाकारहरुमा अक्षयकुमार छैठौमा पर्छन् । यस सुची अनुसार अक्षयको गएको वर्ष ३ सय ६२ करोड भारु कमाई भएको थियो, तर सबैलाई थाहा नहुन सक्छ उनको यति धेरै कमाई हुनुको कारण फिल्म मात्र नभएर विज्ञापन पनि हो । फिल्मफेयर वेबसाइटको
एजेन्सी – सदाबहार सुन्दरी अभिनेत्री रेखा सधैँ चर्चामा आउने गर्छिन् । हुनतः रेखाको कहानी कुनै फिल्मभन्दा कम छैन । जब रेखाको नाम चर्चामा आउँछ उनीसँगै महानायक अमिताभ बच्चनको नाम पनि जोडिएर आउँछ । कुनै समय रेखा र अमिताभको अफेयरको निकै चर्चा हुने गथ्र्यो । उक्त समयका चर्चित भिलेन थिए रन्जित । रन्जितसँग जो कोहि पनि
काठमाडौं -बलिउड नायक सोनू सूदले कोरोनाभाइरसका कारण लागू गर्नु परेको लकडाउनमा जुन उदारता देखाए त्यसले उनलाई मानिसहरुबीच हिरो नै बनाइदियो । एकातिर यी अभिनेताले आफ्नो यो कामको सिलसिला जारी राखेका छन् भने अर्कोतिर मानिसहरुले उनीबाट आशा राख्न छोडेका छैनन् । यसै आशामा एक विद्यार्थीले ट्वीट गरेर सोनूसँग किताब खरिद गर्नका लागि मद्दत गर्न आह्वान गरे
काठमाडौं – बलिउडकी पहिलो महिला सुपरस्टार हुन् श्रीदेवी । उनी असाध्यै मिहिनेती अभिनेत्री थिइन् । जब उनी आफ्नो प्रस्तुती दिन्थिन् तब उनको शान्त अनुहारले गहिरो हाउभाउ प्रकट गर्दथ्यो । नृत्युदेखि अभिनयसम्म उनी हरेक विधामा मिहिनेत गर्दथिन् । श्रीदेवीका प्रशंसक बलिउड बाहिर मात्रै नभई बलिउडका कलाकार पनि थिए । मिस्टर पर्केकशनिस्टको नामले चर्चित आमिर खान पनि
काठमाडौं – सञ्जय दत्त र आलिया भट्ट स्टारर फिल्म ‘सडक टु’ को ट्रेलर बुधबार बिहान रिलिज भयो र रिलिज भएको केही घण्टा भित्रै यसले युट्युबमा हज्जारौं डिसलाइक पायो । ठूलो ब्यानरका, अझै त्यसमाथि ठूल्ठूला कलाकारको नाम भएका फिल्मको ट्रेलरले डिसलाइकभन्दा लाइक बढी पाउँथ्यो । तर सडक टुमा ठिक विपरित भयो । यो समाचार तयार पर्दासम्म