Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मोडल वाच

सञ्चारकर्मी तथा निर्देशक सुर्य चन्दले ल्याए हातमा बजाउदै चुरा (भिडियो सहित)

काठमाडौं –  बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत छम छम बजाउँदै चुराको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर

यी हुन् बलिउडका सबैभन्दा धनि अभिनेत्री

एजेन्सी – बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरुमा दीपिका पादुकोण र अनुष्का शर्मा जस्ता अभिनेत्रीहरुको नाम सबैभन्दा अगाडि आउँछ । पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्माले उत्तिकै कमाई गरिरहेकी छिन् । उनले ‘पाताल लोक’ र ‘बुलबुल’ को प्रोड्युसरको रुपमा काम गरेकी अभिनेत्री शर्माले निकै राम्रो काम गरिरहेकी छिन् । आलिया भट्ट आलिया भट्ट

मेरो यात्राको पुरानो डायरी “इरान”

२०१५ तिरको अगस्टको महिना, भर्खर २० बर्ष टेकेको उमेर, जीवनको दोस्रो फ्लाईट, दुबइ देखी कृस आइल्यान्ड सम्म, घुम्न जान कस्लाई मन पर्दैन होला त । त्यसमा पनि विदेश यात्रा । ६५४ कृश एयरको फ्लाईट नम्बर, हाम्रो यात्रा मद्यपुर्वको ईरानको सानो टापु कृश, साथमा छन अशोक थापा । हामी पत्रकारिताको लागि मद्यपुर्वका बिभिन्न देशको यात्रामा थियौ

‘क्या दामी भो’ र ‘पिलायो साथीले’ पछि नाचें फिरिरी

काठमाडौं -डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ

भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाई छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए । यो

कोरानाको कारण दीपिकादेखि बरुण सम्मको कार्यक्रम प्रभावित, सन्नीद्वारा सेल्फी लिन अस्वीकार

मुम्बई –  कोरोना भाइरसको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । यो भाइरसबाट ३ हजार बढीको ज्यान गइसकेको छ । यसैगरी यो भाइरस भारतमा पनि देखिएको छ भने बलिउड सेलिब्रेटीमा पनि त्रास देखिएको छ । त्यसकारण पनि केही सेलिब्रेटीले आफ्नो पूर्व निर्धारित कार्यक्रम नै परिवर्तन गरेका छन् । दीपिका पादुकोण कोरोनाका कारण बलिउड अभिनेत्री दीपिका

ओस्कार २०२० : पिट र डेनले जिते उत्कृष्ट सह-अभिनेता र अभिनेत्रीको अवार्ड

काठमाडौं – चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत उत्कृष्ट सह(अभिनेता र सह-अभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन् । ओस्कार अवार्ड वितरणको ९२ औं संस्करणअन्तर्गत आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पिट र डेनले अवार्ड जितेका हुन् । ‘वन्स अपअन अ टाइम इन हलिउड’ फिल्मको अभिनयलाई लिएर पिटलाई उत्कृष्ट सहअभिनेताको उपाधि दिइएको हो । बीबीसीका अनुसार,

बाध्य भए पराइको हुनलाई बोलको गित सार्वजनिक

  काभ्रेपलान्चोक – बनेपा आज भोलि गित संगीत निरन्तर बजारमा आउने क्रम जारी छ । दिन प्रती दिन गायक गायिका सर्जकले गित बजारमा सार्वजनिक गरेका छन । गित बजारमा ल्याउनु ठुलो कुरा होइन ल्याएका र बजारमा सार्वजनिक गरेका गित कत्तिको चलेका छ्न भने कुरा चाहिँ विशेष हो यस्तै चर्चित गायक देब श्रेष्ठ र रोशनी थिङको

सञ्जीब ठकुरी र सुसिता तामाङको अभिनयमा मावली गाउँ बजारमा

काभ्रेपलान्चोक – बनेपा प्रयास दोङ र सुसिता तामाङको स्वरमा मावली गाउँ तामाङ सेलो गित बजारमा आएको छ गितमा अभिनय भने सञ्जीब ठकुरी र सुसिता तामाङको रहेको छ भने गितलाई बिक्रम चुहानले निर्देशन गर्नु भएको छ । गितको शब्द सिर्जना भने हस्थ लामाले गर्नु भएको छ । म्यूजिक भिडियोको छायाँकन भने प्रकाश खड्काले गर्नु भएको छ

चर्चित गायिका मेलिना राई र पुस्कर सुनुवारको “लाग्छ तिम्रै आँखा हेरी रहु” बोलको गीत सार्वजनिक

काठमाडौँ – गायक तथा संगीतकार पुस्कर सुनुवार र चर्चित गायिका मेलिना राईको स्वरमा रहेको गीत’लाग्छ तिम्रै आँखा हेरी रहु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डि.बी लामाको शब्द र संगीत रहेको गीतमा पुस्कर सुनुवारको सगीत संयोजन रहेको छ ।गीतको म्युजिक भिडियोमा मोडल रियाशा दाहाल र गौतम खातीको अभिनय रहेको छ। केशव बिश्वोकर्माले छायांकन गरेको भिडियोलाई