Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मोडल वाच

आईरहन्छ अचेल हरपल याद तिम्रो …

१९ कार्तिक,काठमाण्डौ –  आईरहन्छ अचेल हरपल याद तिम्रो नामक म्युजिक भिडियोको छायाङकन राजधानीका विभिन्न रमणीय स्थानमा सम्पन्न भएको छ । गायक प्रदिप मगरको स्वरमा रहेको गीतमा शब्द डिपि खनालको रहेको छ भने संगीत उत्तम थापा मगरले दिनुभएको छ । आर वि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा मोडल समिर लामा र सपना ओलीलाई देख्न सकिने छ

तिमी बाहेक बोलको गीत युट्युवमार्फत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौँ  – डि.पी खनालको शब्द रचना, शंकर थापाको संगीत तथा कुवेर नेपालीको स्वरमा तिमी बाहेक बोलको गीत आज युट्युवमार्फत भिडियो सहित सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तिमी बाहेक बोल गीतको म्युजिक भिडियो सुरज अधिकारीले निर्देशन गरेको उक्त भिडियोलाई जनकराज अधिकारीले खिचेका छन् भने सनम निरौला र मुना कार्कीको अभिनय रहेको छ । त्यसै

मिस मंगाेलको ३ बर्षको तयारी सुरु

२७ चैत – अबको मिस मंगोल नेपालको आयोजना नवौ, दशौ र एघारौ संकरणको एकसाथ हुने भएको छ । सन् २००९ देखि सुरु गरिएको यो प्रतियोगीताको आठौ संकरणसम्मको आयोजना सकिएपछि दशौ संकरण तयारी गर्न थालिएको आयोजकले बताए । मिस मंगोल सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १० औं संस्करणलाई अन्तरराष्ट्रिय र

“सेलिब्रेटी” सुमन गुरुङ

१८ चैत्र, चितवन – भरतपुर महानगरपालिका १, रामनगरकी १९ वर्षीया सुमन गुरुङ ‘सालीमार मिस चितवन २०१७’ को उपाधि जितेकै दिन फेसबुकमा १ हजार फ्रेन्ड रिक्वेस्ट आए । बधाई लेखिएका म्यासेजले इनबक्स भरिए, अहिले एकाएक सेलिब्रिटी बनेकी छन् । उनी भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा जेनरल बाइलोजी लिएर पढिरहेकी छन् । उनी भन्छिन् मैले

सुदूरपश्चिका विभिन्न स्थानमा दुर्गामाण्डौ प्रदर्शनि

१५ चैत्र, डोटी –  सुदुरपश्चिममा हुने महिला हिंसाका विभिन्न पक्षलाई समेटेर डोटेली भाषामा निर्माण गरिएको लघु चलचित्र दुर्गामाण्डौ सुदुरपश्चिका विभिन्न स्थानमा प्रदर्शनी भईरहेको छ । कैलालीको लम्कीमा यहि चैत्र १९ गते एक कार्यक्रम आयोजना गरिनुका साथै दुर्गामाण्डौको प्रदर्शनि गरिने कार्यक्रम रहेको बताईएकोे छ । यस अघि चैत्र १० देखि १३ गते सम्म डोटीको वायलमा एक

Saniya khan

Durga Photo Studio