Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मोडल वाच

रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी

काठमाडौं- मृत्युको केही घण्टा अघि सुशान्त सिंह राजपूतले खाना खान छोडिदिएका थिए, जूसमात्रै पिए र धेरै समय आफ्नो कोठामा नै बिताए । स्रोतका अनुसार यो कुरा प्रत्यक्षदर्शीले सिबिआईलाई आफ्नो सुरुवाती बयानमा बताए । १४ जूनमा सुशान्तको पश बान्द्रास्थित घरमा के भयो यसमा सोधपुछका लागि एजेन्सीले सुशान्तसँगै फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानी र नायकका घरेलु सहयोगी निरज,

कगंना रनौटद्वारा बलिउडमा जोडिएका धेरैजसो लागूऔषधको दलदलमा रहेको सनसनीपूर्ण खुलासा

एजेन्सी- बलिउड स्टार कंगना रनौटले फेरि सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले यसपटक बलिउडमा जोडिएका ‘क श्रेणी’का व्यक्तिहरु लागूऔषधको दलदलमा परेको खुलासा गरेकी हुन् । रनौट आफैमाथि पनि बलिउडमा प्रवेश गरेको प्रारम्भिक समयहरुमा लागूऔषधको सेवन गराइएको खुलाइन् । आफू बलिउडमा सफल भएपछि लागूऔषधको दुनियाँबारे परिचित भएको बताइन् । एक ट्वीट गर्दै लागूऔषध नियन्त्रण ब्युरो बलिउडमा

सनी देओलले सौतेनी आमा हेमा मालिनीलाई चक्कु प्रहार गरेको त्यो राज

एजेन्सी- धर्मेन्द्र र हेमा मालिनीको जोडी बलिउडमा लोकप्रिय जोडीहरु मध्ये एकमा पर्छ । तर उनीहरुले विवाह गर्दा धर्मेन्द्र पहिल्यै विवाहित थिए । धर्मेन्द्रको पहिलो पत्नीको नाम प्रकाश कौर हो । धर्मेन्द्रका उनीतर्फबाट चार सन्तान छन् । सनी देओल, बाबी देओल र दुई छोरीहरु । धर्मेन्द्रले प्रकाश कौरसँग १९ वर्षको उमेरमा विवाह गरेका थिए । धर्मेन्द्रको

सुशान्त सिंहले किन भनेका थिए, ‘मलाई सलमान खानदेखि धेरै डर लाग्छ’

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि तस्वीर, भिडियो र समाचारहरु दिनहुँ आइरहेका छन् । सुशान्तको साथीहरुले उनलाई सम्झिरहेका छन् । उनीहरुले अरुलाई दोष लगाउदै आएका छन् । सुशान्तको साथीहरुको निशानामा स्टार किडहरु, आलिया भट्ट, वरुण भवन, रणबीर कपुर, सलमान खान पनि रहेका छन् । उनीहरुले स्टार किडको कारण सुशान्त प्रतिभाशाली हुनुको बाबजुद कामको

सैफ अली खानको आत्मवृत्तान्त आउँदै

काठमाडौं – फिल्म उद्योगमा दुई दशकभन्दा बढी समय बिताएपछि सैफ अली खान अर्को वर्ष आफ्नो आत्मवृत्तान्तलाई दर्शकमाझ पस्कनेछन् । यसका लागि उनले हार्पर कलिन्ससँग सम्झौता गरेका छन् । उक्त आत्मवृत्तान्तमा उनको फिल्म र नीजि जीवनबारे जानकारी हुने बताइएको छ । सैफले पहिलो पटक आफ्नो नीजि जीवनबारे खुलासा यसमार्फत् गर्नेछन् । सैफले आफ्नो घर, परिवार, सफलता,

एलटन जोनकी पूर्वपत्नीले हनिमुनमै आत्महत्याको प्रयास गरेको खुलासा

एजेन्सी- बेलायती गायक एल्टन जोनकी पूर्व पत्नी रिनेटे ब्लाउयलले हनिमुनमा आत्महत्याको प्रयास गरेको खुलेको छ । सन् १९८४ मा यो जोडी हनिमुनमा रहँदा रिनेटेले आत्महत्याको प्रयास गरेकी हुन् । जोनले विवाहको तीन दिनमै यो सम्बन्धले काम नगर्ने र आफूले छाड्न चाहेको बताएका थिए । बीबीसीका अनुसार सन् १९८४ मा लन्डनको उच्च अदालतमा दर्ता गरिएको कानुनी

प्रेम पीडामा डीआरका ‘गए तिम्रा यादहरू`

लेखकः डा.डीआर उपाध्याय काठमाडौं – गीतकार डा. डीआर   उपाध्यायको नयाँ गीत “गए तिम्रा यादहरू” सार्वजनिक भएको छ । राज सागरको स्वर रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा एउटा मोटरसाईकल मिस्त्रीले मन पराएकी युवती (नर्स)लाई डक्टरले मन पराएपछि ती मिस्त्रीको छाट्पटी र प्रेमपीडा प्रस्तुत गरिएको छ । विश्व कीर्तिमानी गीतकार उपाध्यायको बियोगान्त यो गीतको भिडियोमा नयन

‘अफेयर’ भन्दा पनि ‘ब्रेकअप’ पछि चर्चा पाएका बलिउडका यी जोडी

मुम्बई – बलिउड फिल्ममा कयौं सुन्दर जोडी पर्दामा देख्न सकिन्छ । ति मध्ये केही जोडी पर्दामा मात्र होइन । रियल जीन्दगीमा पनि रिलेसनसिपमा रहेन गर्दछन् । निजी जीन्दगीमा यी कलाकारको रिलेसनसिप चल्न त केही समय राम्रो चल्ने गर्दछ । तर केही समयपछि ब्रेकअपमा पुगेर सकिन्छ । आज ति  ७ जोडीको चर्चा गर्न खोजेका छौं ।

पूजा र प्रकाशविचको विवाद टुंगियो

नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच केही समयदेखि चलिरहेको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो । दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ । साथै, अब प्रकाशले संचालन गर्दै

रिया चक्रवर्तीको ‘औकात’ बारे बोल्ने प्रहरी अधिकारीले मागे माफी

सुशान्त सिंह राजपूतको मामिलामा सर्वोच्च अदालतको निर्णय आएपछि बिहारका प्रहरी महानिर्देशक गुप्तेश्वर पाण्डेको रिया चक्रवर्तीमाथिको टिप्पणीले चर्चा बटुलिरहेको छ । सर्वोच्च अदालतले यो मामिला सिबिआईलाई सुम्पिएको छ र बिहार सरकारले सिबिआई जाँचको जुन सिफारिस गरेको छ त्यो ठिक भएको पनि बताएको छ । अदालतले पटनामा दर्ता गरिएको एफआइआरमा पनि केही गलत नभएको बताएको छ ।