Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मोडल वाच

सनम सुपुत्री श्रीनिधीको अन्नप्राशन, पुर्व मन्त्री, सांसद देखी कलाकर्मीहरुको विशेष उपस्थिती

काठमाण्डौ– सुगम संगीतका सदाबहार मोडल/ कलाकार सनम कठायतकी सुपुत्री श्रीनिधीको अन्नप्राशन कार्यक्रममा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रका विभिन्न प्रतिष्ठित अग्रज देखि अनुज पुस्ताका प्रभावशाली व्यक्तित्वहरुको गरिमामय उपस्थितीले कार्यक्रमको माहोल निकै मनमोहक देखिन्थ्यो । स्वास्थ्यकर्मी समेत रहेका सफल कलाकार सनम र बैंकर अस्मिता खनालको पहिलो सन्तानको रुपमा बैशाख १३ गते जन्मिएकि श्रीनिधी कठायतको आगमनले

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

काठमाडौं –  निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ – पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो ।

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

काठमाण्डौ– एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको

चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१ मा सर्वोत्कृष्टताको अवार्ड प्राप्त गर्न सफल केही कलाकारहरु

ए हिमाल अब तिमी हिँडिदेऊ शब्दहरुको बाटो छेक्नलाई, ए पहाडका कन्दराहरु, तराईका फाँटहरु जागी देऊ अब जागी देऊ कर्म भुमीलाई साथ देऊ यि देश भक्ति शब्दहरु वरिष्ठ गीतकार अम्बिका गुरुङका हुन् । विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनु भएकी गीतकार एवं कवियत्री अम्बिका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना

इन्दिरा गान्धीको बायोपिकका लागि कंगनाले सुरु गरिन् तयारी

बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ । यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा आमा, सहायक श्रीमान र दुर्गामाण्डु उत्कृष्ट

काठमाडौं-शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा जारी नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट सकिएको छ । महोत्सबमा यो वर्ष बृत्तचित्र तर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । यो बृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा

ज्योती प्रकाशको संगीत र शान्तिप्रियको निर्देशनमा “बोल देउता बोल” भन्दै आए माधव खरेल

काठमाण्डौ – सामाजिक सचेतनाको बुलन्द आवाज बोकेको सन्देशमुलक गीत ”बोल देउता बोल” सार्वजनिक भएको छ । प्राज्ञ ज्योती प्रकाशको स्वर तथा संगीत रहेको उक्त गीतलाई चन्द्र भट्टचनले लेखेका हुन् । समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेद विरुद्ध आवाज बुलंद गरिएको गीतमा विषेशत एउटा मुर्तिकारले बनाएको मुर्ति मन्दिरमा स्थापना गरे पछि स्वयं

चौथो संस्करणको निम अवार्ड भव्य रुपमा सम्पन्न ।

    काठमाडौं- पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुति रहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “राष्ट्रिय समावेशी म्युजिक अवार्ड’(निम अवार्ड) २०२१” राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो चौथो संस्करणको कार्यक्रम हो । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा