Monday 30th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

मोडल वाच

रामकृष्ण ढकालको स्वरमा ‘मौनतामा‘’ (भिडियोसहित)

काठमाडौं – रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘मौनतामा‘’ सार्वजनिक भएको छ । दुर्गा खनाल घिमीरेको शव्द, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । डी फोर क्रियशनको युटुब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा रामकृष्ण ढकाल र मरिस्का पोख्रेलले अभिनय हेर्न सकिन्छ । चन्द्र पन्तको निर्देशन, शिव विकको कोरियोग्राफ, कृष्णबहादुर थापाको छायाँकन रहेको भिडियोमा

राजेशपायलले किन गरे अवार्ड नलिने घोषणा

गायक राजेश पायल राइको घरमा केही महिना अगाडि आगालागी हुँदा उनले प्राप्त गरेका सबै अवार्डहरु जलेर नष्ट भए । यसपछि पनि राजेशले केही अवार्डहरु प्राप्त गरेका छन् । तर, राजेशले अब उप्रान्त अवार्ड नलिने घोषणा गरेका छन् । उनले, राज्यस्तरबाट दिने वा अन्तरराष्ट्रिय मान्यताप्राप्त अवार्डहरुबाहेक निजी वा व्यक्तिगत रुपमा प्रदान गरिने अवार्ड नलिने उल्लेख गरेका

एल्लो टाइगर को धमाका

काठमाण्डौ एल्लो टाइगर मुभिज एण्ड ईन्टरटेनमेन्ट प्रा.लि ,बनस्थली काठमाडौ ले काठमाडौ बनस्थली अबस्थित बनस्थली पार्टी प्यालेस मानेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा २०७६/०४/३२ सनिबार को दिन एल्लो टाइगर ओपन डान्स एण्ड अवार्ड प्रोग्राम २०७६आयोजना गरेको थियो।कार्यक्रम मा सभापती सोहि संस्था का अध्यक्ष सुस्मा सिहं र उदघाटन सत्रका प्रमुख अतिथी कामनपा उपमेयर हरिप्रभा खडकी

शिक्षकदेखि विश्वकै हेण्डसम पुरुषसम्म : ऋतिक

बलिउडका सुपरस्टार ऋतिक रोशनको अभिनय मात्र शसक्त छैन, उनको व्यक्ति पनि उत्तिकै आकर्षक छ । त्यसैले उनी भारतमात्र होइन, विश्वभरी नै लोकप्रिय मानिन्छन् । हरेक फिल्ममा उनको अभिनय उत्कृष्ट हुन्छ । फिल्मको पर्दा भन्दा बाहिर समेत उनको शालिन व्यक्तित्वले सबैलाई आकषिर्त गर्छ । वर्ष २०१९ ऋतिकका लागि निकै राम्रो भैरहेको छ । हालै मात्र प्रदर्शन

विद्या बालनले खोलिन आफ्नो यस्तो विगत

अभिनेत्री विद्या बालनले एउटा अन्तर्वार्ताको क्रममा आफूले विगतमा गरेको संघर्षका प्रसंगहरु उठाएकी छिन् । त्यसक्रममा उनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् । विद्याका अनुसार एक समय उनले काम पाउनै छाडेकी थिइन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरी आँशु राखेर सुत्थिन्

गायिका अन्जना गुरुङको तिजको लहर

काठमाण्डौ- लोकप्रिय गायिका अन्जना गुरुङले पहिलो पटक आफ्नो तिज गीतको कोसेली “तिजको लहर” को भर्खरै रेकर्डिङ्ग कार्य सम्पन्न गरेकी छिन् । अन्जनाले यसभन्दा अघि अन्य संग्रहका लागि दर्जनौं तिजको गीत अन्जनाले भने नगाएकि हैनन् तर आफ्नो संग्रहका लागि भने यो पहिलो हो, नेपाली संगीत आकाशमा सयौं लोकप्रिय गीतहरुबाट आफ्नो मखमली स्वर भरि सकेकी गायिका अन्जना

माईतिमा जाउँ कसरी जाउँ भन्दै बजारमा आईन गायिका कविता थापा

काठमाण्डौ- नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा कवीता थापाको स्वर ,शब्द र संगीत रहेको तीज गीत माईतिमा जाउँ कसरी जाउँ.. सार्वजनिक भएको छ । बबीता श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, अर्जुन खरेल लगायतका कलाकारको नृत्य अभिनय रहेको छ । भिडियोलाई राजेश कुमारले सम्पादन गरेका

आमिरसँग अक्षयको भिडन्त

बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि

चार अर्ब बढी लगानी किन गरियो ?

बाहुबली श्रृंखलाका दुई फिल्मको ऐतिहासिक सफलतापछि दक्षिण भारतीय स्टार प्रभासको हिन्दी भाषी दर्शकमाझ पनि राम्रो फ्यान फलोइङ छ । प्रभासको नामबाट उनी चिनिए पनि नचिनिए पनि बाहुबलीको नामले भने उनलाई बालबालिकादेखि वृद्ध-वृद्धासम्मले चिन्छन् । उनै प्रभासले अभिनय गरेको हिन्दी फिल्म साहो अगष्ट ३० का दिनदेखि प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दी, तमिल तथा तेलुगु भाषामा

‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक

काठमाण्डौं – गायक शरद समिप र नायिका शिल्पा पोखरेल अभिनित ‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका रचनाकार प्रकाश केसी हुन् । भने संगीतकार ज्योति प्रकाश हुन् । उक्त गीतको संगीत संयोजन विष्णु अधिकारीले गरेका छन् । त्यस्तै भिडियोमा वरिष्ठ कलाकार मोहन निरौला, नायिका शिल्पा पोखरेल, गायक शदर समिप, माधव खरेल