काठमाडौं-गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो‘’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी‘’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी‘’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका
काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको उजुरी दिएकी हुन् । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् । ‘शिल्पा पोखरेलसँग सम्बन्धको
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इन्डोनेशियामा छिन् । इन्डोनेशियाको बालीमा उनी आराम गर्न पुगेकी हुन् । २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै उनले आराम चाहेको बताएकी थिइन् । तर, साम्राज्ञी एक्लै बाली पुगेकी भने होइनन् । उनी, आफ्ना प्रेमीसँग बाली पुगेकी हुन् । तर, यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना
‘मुन्नी बदनाम हुई’, ‘चलो छैया छैया’ जस्ता गीतमा नाच्ने मलाइका अरोरा कति बर्षकी भइन् होला ? उनको जिउडाल हेरेर उमेर ठम्याउन मुस्किल पर्छ । मलाइकालाई झट्ट हेर्दा लाग्दैन कि, उनी ४५ बर्षकी भइन् । यस्तो पनि लाग्दैन कि, उनी हुर्किसकेका छोराका आमा पनि हुन् । मलाईकासँग पूर्वपतितर्फका एक छोरा छन् । यतिबेला मलाईकाको वैंश पनि
बलिउडमा अब नयाँ पुस्ताले कब्जा जमाउँदैछ । उनीहरुको आगमनले बलिउडलाई कस्तो गति र दिशा दिनेछ रु नतिजा कुर्नपर्नेछ । अहिले श्रीदेवी पुत्री जान्ह्वी कपूरदेखि सैफ अली खान पुत्री सारा अली खानसम्मले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनीहरुले सुरुवाती छनक निकै राम्रो देखाएका छन् । उनीहरुकै पदचाप पच्छ्याउँदै अरु पनि स्टार किड्स बलिउड प्रवेश गर्ने क्रम
बलिउड नायिका कट्रिना कैफले आफ्नो ३६ औँ जन्मदिन धुमधामसँग मनाइन् । उमेरको हिसाब गर्ने हो भने उनको बिबाह गर्ने समय बितिसकेको छ । तर, पनि उनले बिबाहको कुनै पनि तयारी गरेकी छैनन् । उनी अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी छिन् । यस्तैमा कट्रिनालाई पत्रकारले बिबाहको विषयमा प्रश्न गरेका छन् । ‘तपाईको समकालीन
नायिका मलाइका अरोरा खानको वुझाई छ कि, ४० बर्ष कटेपछि मात्र कुनै पनि महिलाले सफलता हात पार्छन् । मलाइकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै भनेकी छिन्–‘मलाई लाग्छ कि, कुनै पनि महिलाले ४० बर्षको उमेरपछि मात्र सफलता हात पार्छन् । यो यस्तो उमेर हो, जहाँ पुगेपछि कुनै पनि मानिसले आफ्नो फैसला विना रोकावट आफै गर्न सक्छ
काठमाडौँ – गायक रमेश श्रेष्ठ मेलोडी तथा गायिका सहिमा श्रेष्ठको नयाँ गित “मेरो यो मुटु भित्र” को म्युजिक भिडियो सार्बजनिक भएको छ दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेश र गायिका सहिमाको सुमधुर आवाजको रोमाण्टिक भर्सन “मेरो यो मुटु भित्र” भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो । भीमसेन कंडेलको शब्द तथा बिनय
काठमाडौं –‘बाघ’ निर्माताको ‘छवी’ बनाएका निर्माता छवी ओझाको छवी यतिवेला धमिलिन पुगेको छ । निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । नायिका समेत रहेकी शील्पा पोखरेलसँग करिब ३ बर्षअघि
काठमाडौं – गत वर्षको तीजमा सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालीको तीज गीतमा तीजमा छम छम नाच्न भन्दै आउने भएकी छन् । गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘‘आउ नाचौ सङ्गी हो।।।’को भिडियो छायाँकन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा