Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मोडल वाच

राजा हिन्दुस्तानीका निर्देशकले भने, ‘छोट्याइएको थियो आमिर करिश्माको चुम्बन दृश्य’

एजेन्सी – आमिर खान र करिश्मा कपुरको फिल्म राजा हिन्दुस्तानी रिलिज भएको २१ वर्ष पूरा भयो । यो मौकामा फिल्मका निर्देशक धर्मेसले यसको चुम्बनको दृश्यसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी दिए । स्मरण रहोस्, राजा हिन्दुस्तानीको चुम्बनको दुश्य निकै चर्चामा रहेको थियो । यो चुम्बनको दृश्य निकै लामो थियो । तर निर्देशकले यो दृश्यलाई थप

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)

ईटहरी- भारतिय चर्चित टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा गएपछि लोकप्रिय बनेका बाल गायक प्रीतम आचार्य यतिबेला घरमै छन् । स्वरका कारण आफुलाई संगै नेपाललाइ समेत विश्वमाझ चिनाउन योगदान दिएका आचार्य उक्त रियालिटी शो बाट फर्केपछि भने सुस्ताए । केही सम्मानका कार्यक्रम र पढाईमा भन्दा उनको ध्यान गएन । जिटिभिको सम्झौताको कारण पनि उनी

काजलको विवाह आज, यी व्यक्तिसँग लिँदैछिन् सातफेरो

एजेन्सी – अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन् । काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई

कालो पोसाकमा देखिएको हिना खानको सुन्दरता, तस्बिर हेर्नुस्

एजेन्सी-टिभीबाट बलिउडसम्म आफ्नो पहिचान बनाएकी हिना खान स्टाइलिस र फेशनेबल लुक्सले चर्चामा रहन्छिन् । इन्टरनेटमा उनको स्टाइलिश लुक भाइरल भइरहन्छ । हिनाले आफ्नो ग्ल्यामरस र शान्दार डे«सिङ सेन्समार्फत धेरैको मन जितेकी छिन् । कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने उनी पहिलो टिभी अभिनेत्री हुन् । उनी सोसल मिडियामा प्राय सक्रिय रहन्छिन् । प्रायः इन्टरनेटमा आफ्नो

४९ वर्षमा पनि ग्ल्यामरस र फेसनेवल छिन् तब्बु

एजेन्सी – दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ । ४९ वर्षकी तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । त्यस्तै, उनी आफ्नो

लाइब्रेरीमा लगेर देखाएका थिए आपत्तिजनक भिडियो, पायलको अनुराग कश्यपमाथि आरोप

नायिका पायल घोषले निर्देशक अनुराग कश्पमाथि यौन शोषणको आरोप लगाएकी छिन् । ती आरोप आधारहीन भएको भन्दै अनुराग कश्यपले पनि जवाफ दिइसकेका छन् । अब यो मामिलामा पायलले विस्तृत जानकारी दिएकी छिन् । उनका अनुसार अनुरागले उनलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गर्दथे । पायलले भारतीय मिडियासँगको कुराकानीमा सो कुरा जानकारी दिएकी हुन् । उनले

पूनम पाण्डेले प्रेमीसँग गरिन् विवाह

एजेन्सी- भारतीय मोडल पूनम पाण्डेले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् । पोस्ट गरिएका तस्बिरले पूनमले लेहेंगा लगाएकी छिन् भने स्यामले शेरवानी लगाएका छन् । पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका

सडकमै आयो ‘सडक-२’

एजेन्सी- सन् १९९१ मा रिलिज भएको फिल्म सडक त्यस्तो महान् फिल्म थिएन जसको सिक्वेल नै बनाइहाल्नु परोस्। आफ्नो जमानामा जादु चलाएका निर्देशक महेश भट्टको आत्मविश्वासले सडकको सिक्वेलमा कुनै नयाँ स्वाद पस्कन सकेन, न त दर्शकको मन नै जित्न सक्यो। उनले यसमा अघिल्लो फिल्मको सफलताको कसीलाई नै लाद्ने प्रयास गरे जुन दर्शकलाई बिल्कुलै पाच्य भएन। २१

फिल्म प्राविधिकको दाबीः ड्रग्सको लतमा छ बलिउड, नशा बिना थुप्रैले गर्न सक्दैनन् अभिनय

काठमाडौं – सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआईको समूहले अनुसन्धान गरिरहेको छ र हरेक सम्भावनालाई केलाइरहेको छ । उता, यो मामिलाका मुख्य आरोपी रिया चक्रवर्तीको ड्रग्स च्याट सार्वजनिक भएपछि यो मामिलाा एनसीबीले पनि आफ्नो अनुसन्धान थालेको छ । यस्तै रियाले अन्तरवार्ताको क्रममा सुशान्तले लागुऔषध लिने गरेको बताएकी थिइन् । बलिउड र ड्रग कनेक्सनको विषयमा भारतीय

गायिका लेडी गागाको मास्कले सबैको ध्यान खिच्यो, आर्टिस्ट अफ द इयरसहित पाँच अवार्ड जितिन्

काठमाडौं – सन् २०२० को एमटीभी भिडियो म्युजिक अवार्ड ९भीएमए० मा लेडी गागा सर्वाधिक बिजेता बनेकी छिन् । लेडी गागाले कूल पाँच अवार्ड पाएकी छिन् जसमा आर्टिस्ट अफ द इयर पनि समावेश थियो । क्रोमेटिका गायिका लेडी गागाले आफ्ना प्रस्तुतीका साथै आफ्नो स्टेटमेन्ट फेसमास्कले सबैको ध्यान खिच्न सफल भइन् । स्मरण रहोस्, कोरोना भाइरस महामारीको